January 22, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
अध्यादेशको प्रतिरक्षा गर्न आफ्ना सांसदहरूलाई एमालेको ह्वीप काठमाडौं । नेकपा एमालेले सरकारले ल्याएको अध्यादेशको संसदमा प्रतिरक्षा गर्न आफ्ना सांसदहरुलाई प्रशिक्षण दिएको छ । बुधबार संसद भवन नयाँ बानेश्वरमा एमाले संसदीय दलले बिज्ञहरुसमेतलाई बोलाएर अध्यादेशको औचित्यमाथि...बाँकी January 22, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
एमसिसीले फाइदा गरिरहेको छ भन्नेकुरा सबैले देखे देउवा काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)ले राम्रो भएको कुरा नागरिकले अहिले आएर बुझेको बताएका छन् । बुधबार...बाँकी January 22, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणको मुद्दामा रूपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बयान सकिएको छ । बुधबार न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लामिछानेको बयान भएको हो । अब योगीकै इजलासले थुनछेक...बाँकी January 22, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
बुटवल। रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सुरु भएको छ । बुधवार न्यायाधीश प्राल्हदकुमार योगीको इजलासमा बयान सुरु भएको हो । बिहान अदालतले गोलापर्था गर्दा ५ नम्बर इजलासमा रविको मुद्दा...बाँकी January 22, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । एकैदिन आज सुनको मूल्य प्रतितोला १९ सय र चाँदी २० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १ लाख ५८ हजार १ सयमा कारोबार भएको...बाँकी January 22, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
रुपन्देही । रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा हाजिर भएका छन् । अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीका अनुसार बुधवार कार्यालय खुलेलगत्तै लामिछाने हाजिर भएका हुन् । उनीविरुद्ध बुटवलको सुप्रिम ऋण तथा...बाँकी January 22, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अध्यादेश ल्याउन सक्ने संवैधानिक प्रावधानको दुरुपयोग भएको बताएका छन् । बुधबार विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले देशै नचल्ने अवस्थामा मात्रै अध्यादेश ल्याउनु पर्ने बताए...बाँकी January 22, 2025 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं । मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकपअन्तर्गत आज (बुधबार)नेपाल अस्ट्रेलियासँग भिड्दै छ। पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा स्कटल्यान्डसँग पराजित नेपालले आज तेस्रो खेल खेल्न लागेको हो। तेस्रो खेलमा अस्ट्रेलियासँग नेपालको भिडन्त नेपाली...बाँकी January 22, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
सरकार बिचौलियाको इसारामा चल्छ भन्ने फेरि पुष्टि भयो भीम रावल काठमाडौँ । नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले केपी शर्मा ओली नेतृत्वको सरकार जनताका पक्षमा होइन, नाफाखोर र बिचौलियाको इसारामा चलेको आरोप लगाएका छन्। अध्यादेशमार्फत सिमेन्टको...बाँकी January 22, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
चितवन । गैँडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका-५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको गैँडाको आक्रमणबाट मृत्यु भएको हो। एक साताअघि गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज बिहान मृत्यु...बाँकी