Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

शंकर पोखरेलको दाबी : एमाले मूल नेतृत्व विदेशी अनुदान प्राप्त संस्थाबाट अलग छ

February 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गैरसरकारी संस्था (एनजीओ)सँग एमाले र यसका नेतालाई जोडेर गरिने प्रचारको खण्डन गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश पोस्ट गर्दै महासचिव पोखरेलले प्रचार गरिएभन्दा तथ्य फरक...बाँकी

ओलीजति मिहिनेती विश्वमा छैनन् : राधिका शाक्य

February 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रथम महिला राधिका शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीको मिहिनेतको प्रशंसा गरेकी छन् । आज काठमाडौंमा आयोजित आफ्नो आत्मकथा ‘करुणा’ लोकार्पण समारोहमा उनले कतिपयले ओलीलाई अल्छी भनेरे गर्ने गरेको टिप्पणी गलत भएको बताइन् ।...बाँकी

एकीकृत समाजवादीको आरोप : नकारात्मकताको जरो नै केपी ओली

February 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले देशमा नकारात्मकताको जरो नै प्रधानमन्त्री केपी ओली भएको आरोप लगाएका छन् । ललितपुरमा शुक्रबारदेखि जारी केन्द्रीय कमिटीको बैठकको बारेमा जानकारी दिँदै खतिवडाले प्रधानमन्त्री ओली र सरकारले...बाँकी

प्रधानमन्त्रीलाई वर्षमानको प्रश्न : दमकमा भ्यू टावर बनाउँदा वरपरका ५ हजार सुकुम्बासी किन बिर्सनुभयो ?

February 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
झापा । माओवादी केन्द्रका उपमहासचिव एवं अर्थमन्त्री वर्षमान पुन अनन्तले ‘भ्यूटावर वाला विकासको मोडल’ मा परिवर्तन जरुरी रहेको बताएका छन् । झापामा आज बिहान आयोजित एक कार्यक्रममा पुनले प्रधानमन्त्री केपी ओलीको ‘भ्यू टावर’ विकास मोडल...बाँकी

कुम्भमेलाबाट फर्कंदै गरेका नेपाली चढेको जीप दुर्घटना हुदा ४ जनाको मृत्यु

February 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । भारतको प्रयागराजमा महाकुम्भ स्नान गरी फर्किंदै गरेका ४ जना नेपालीको जीप दुर्घटनामा परि मृत्यु भएको छ । भारतको उत्तर प्रदेश राज्यअन्तर्गत गोरखपुरमा जीप ट्याक्टरसँग ठोक्किदा सप्तरीका तीन जना र सुनसरीका एक जनाको मृत्यु...बाँकी

कैलालीमा विषादी खाएका आमा-छोरीकै मृत्यु

February 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
कैलाली । कैलालीमा विषादी खाएका आमा र छोरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका-२ की ३४ वर्षीया मीना चौधरी र उनकी १९ वर्षीया छोरी सुस्मिता चौधरीको मृत्यु भएको हो। घरमा शुक्रबार...बाँकी

विहे भोजमा गएका युवकको हत्या, ३ जना पक्राउ

February 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । बाजुरामा बिहे भोज खान गएका एक युवकको हत्या भएको छ। बिहीबार बाजुराको बूढीगंगा नगरपालिका-८ मा भोज खान गएका २९ वर्षीय रणवीर थापाको हत्या भएको हो। हत्या गरिएका रणवीर वडा नम्बर ८ का हुन्।...बाँकी

शेखर कोइराला भन्छन् : रविले सहकारीको रकम ठगेका छन्, सजाय हुनुपर्छ

February 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम ठगी गरेको दाबी गर्दै सजाय पाउनुपर्ने बताएका छन् । आज काठमाडौँमा प्रजातन्त्र सेनानी सङ्घका प्रतिनिधिहरूको सम्मानमा आयोजित चियापान समारोहलाई...बाँकी

पूर्वराजाप्रति प्रचण्डको टिप्पणी : इतिहासको रछ्यानमा मिल्क्याइएका तत्वहरु फेरि सलबलाए

February 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै इतिहासको रछ्यानमा मिल्क्याइएका तत्वहरु सल्बलाएको टिप्पणी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। अध्यक्ष दाहालले...बाँकी

लोकतन्त्रको विकल्प खोज्नु मुलुकलाई सङ्कटमा धकेल्ने काम हो : गृहमन्त्री लेखक

February 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प नभएको बताएका छन् । आज काठमाडौँमा आयोजित सुदूरपश्चिम कानुन समाजको प्रथम अधिवेशनमा गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने बताए । ‘अहिलेको संविधानले लोकतन्त्रलाई सुनिश्चित गरेको छ ।...बाँकी