April 20, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, बैशाख ७- कागेश्वरी मनोहरा नगरपालिकालाई सिताके च्याउ हव बनाउने लक्ष्यसहित व्यावसायिक सिताके च्याउ खेति सुरु भएको छ । मेयरसँग उद्यमशीलता कार्यक्रम अन्तर्गत नगरपालिकालाई सिताके च्याउ खेतिको हव बनाउने उदेश्यसहित कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर...बाँकी April 20, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज सीमित नेता सहभागी भएर शान्तिपूर्ण प्रदर्शन गर्ने बताएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आज निषेधित क्षेत्र तोड्ने भनिएको आन्दोलन शान्तिपूर्ण हुने बताएका हुन्। ‘वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको...बाँकी April 20, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । परारष्ट्रमन्त्री आरजु राणा देउवा संयुक्त राष्ट्र संघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोगको ८१ औं सत्रमा सहभागी हुन आज थाइल्याड जाँदैछिन्। बैंककमा अप्रिल २१ देखि २५ सम्म आयोजना हुने सो कार्यक्रमका...बाँकी April 20, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
शिक्षा,
समाचार
काठमाडौं ।शिक्षकको आन्दोलन आजबाट बिहान ९ बजेदेखि काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनको समय परिवर्तन गरेको छ । आजबाट बिहान ९ देखि मध्याह्न १२ बजेसम्म आन्दोलन हुने महासंघले जनाएको छ । यसअघि मध्याह्न १२ देखि...बाँकी April 19, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । गणतन्त्रका पक्षधरहरू एक हुनेगरी अघि बढ्न शीर्ष तीन दलका नेताहरूबीच सहमति भएको छ । आज साझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा शीर्ष तीन नेताहरू संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन एक भएर अघि बढ्ने सहमति...बाँकी April 19, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । निषेधित क्षेत्र तोड्ने सार्वनिक कार्यक्रम गरेको राप्रपालाई गृहमन्त्रालयले चेतावनी दिँदै कारबाही गर्ने चेतावनी दिएको छ। आज विज्ञप्ति निकाल्दै मन्त्रालयले राप्रपाको त्यस्तो घोषणाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानुनी...बाँकी April 19, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले समाजवादको भ्रूण नेवार समुदायमा रहेको बताएका छन्। आज नेवाः राष्ट्रिय मुक्ति मोर्चाले काठमाडौंमा गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवादको भ्रूण नेवार समुदायको इतिहासमा,...बाँकी April 19, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा.जगमान गुरुङले २०८२ साल जेठको १५ गते गणतन्त्रको अन्त्य हुने दाबी गरेका छन् । आज काठमाडौँमा आयोजित पृथ्वीपथको आवश्यकता प्रबुद्ध वर्गको सोच विषयक कार्यक्रममा गुरुङले...बाँकी April 19, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अोलीसहित प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ। बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, एमाले नेता...बाँकी April 19, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं। नेकपा एमालेका सचिव तथा ताप्लेजुङका सांसद योगेश भट्टराई निर्वाचन क्षेत्रमा नै शौचालय (ट्वाइलेट)मा थुनिएका छन्। भट्टराई गृहजिल्ला ताप्लेजुङमा ‘नो केबलकार’ समूहले घेरा हालेपछि ट्वाइलेटमै थुनिएका हुन्। भट्टराई सिंढी चढेर ट्वाइलेट उक्लिए, वरपर रहेका स्थानीयले...बाँकी