प्रतिनिधिसभाको बैठक बस्दै : आज सांसदले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
काठमाडौँ । सङ्घीय संसद् आन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९...बाँकी








