Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

देश विकास गर्न एमाले कस्सिएर लागेको छ : प्रधानमन्त्री

April 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख ११ गते राजतन्त्र फालेर गणतन्त्र स्थापना भएको अवसरमा आयोजना हुन लागेको युवा महोत्सवमा सहभागी हुन अपिल गरेका छन् । आज नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको...बाँकी

२५ करोड प्रकरण : मालिक फरार, जेल गए ट्रक चालक

April 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौँको टोखाबाट विदेशी मुद्रासहित पक्राउ परेको ट्रक चालक कारागार चलान भएका छन्। चैत ४ गते काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले युरो १३ लाख ७५ हजार १५०, अमेरिकी डलर ३ लाख २० हजार ८५०...बाँकी

प्रचण्डले भन्दैमा सरकार ढल्दैन : कांग्रेस

April 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भनेको आधारमा सरकार बन्ने र ढल्ने नहुने बताएको छ । आज पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पूर्व पदाधिकारी, पदाधिकारी र मन्त्रीसहितको बैठकपछि...बाँकी

हुम्लामा पहिरोले पुरिएर भेडीगोठका २६ बाख्रा मरे, ११ पसल बगायो

April 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सिमकोट, (हुम्ला) । हुम्लामा पहिरोले पुरिएर २६ बाख्रा मरेका छन् । आज बिहान वर्षापछि गएको लेदोसहितको पहिरोले पुरिएर अदानचुली गाउँपालिका–३ का आइते बुढाको गोठभित्र रहेका २६ बाख्रा मरेका हुन् । भेडिगोठभित्र पहिरो पसेपछि बाख्रा मरेका...बाँकी

समाजवादी प्रेस संगठनले आज मौन प्रदर्शन गर्दै

April 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । समाजवादी प्रेस संगठन नेपालले स्वर्गीय पत्रकार सुरेश रजकका लागि न्याय माग गर्दै काठमाडौंमा आज मौन प्रदर्शन गर्दैछ । रत्नपार्कस्थित शान्तिबाटिकामा दिउँसो १ बजे हुने मौन प्रदर्शन हुन लागेको हो । पत्रकार रजकलाई सहिद...बाँकी

कवाड संकलन केन्द्रमा काठमाडौं महानगरले चलायो डोजर

April 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा कवाड संकलन केन्द्रमा डोजर चलाएको छ । नगर प्रहरी बलले बालकुमारी पुल क्षेत्रमा रहेका कवाडी संकलन केन्द्रमा डोजर चलाएको हो । पटक पटक सूचना दिँदा पनि अँटेर गरेपछि डोजर चलाइएको...बाँकी

सुनको मूल्य तोलाकै २ लाख नजिक

April 17, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि उकालो लागेको छ । यो मूल्य हालसम्मकै उच्च हो । बुधबार प्रतितोला एक लाख ८७ हजारमा कारोबार भएको सुन आज तोलामा ३ हजार ६ सयले बढेर एक...बाँकी

यो सरकार भ्रष्टाचारी, बिचौलिया र दलाललाई बचाउन बनेको हो : प्रचण्ड

April 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार दुई तिहाइको नभई षड्यन्त्रको र अपारदर्शी सरकार भएको टिप्पणी गरेका छन् । रुपेन्देहीको भैरहवामा आज प्रेस सेन्टरले गरेको पत्रकार भेटघाटमा प्रचण्डले यो सरकार असंवैधानिक...बाँकी

रास्वपा सह–महामन्त्रीबाट सुमनाले दिइन्

April 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्रीबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन् । रवि लामिछाने पछिल्लो पल्ट पार्टीमा फर्किएकै दिनमा उनले राजीनामा बुझाएको रास्वपा सभापति लामिछाने निकट स्रोतले जानकारी दिएको छ । “उहाँले सभापतिलाई...बाँकी

त्यो बेलाको सरकारी विद्यालय

April 17, 2025 | Posted by Pradip Nepali |  बिचार-ब्लग, बिशेष, शिक्षा, समाचार
काठमाडौं । शोभा रावत \ तपाईलाई याद छ जब हामी घण्टी लागिसकेपछि बिद्यालय पुग्थ्यौं तब कि एउटै बेन्चमा ५- ६ जना कोचिएर की सबै भन्दा पछाडी गएर बस्नु पर्दथ्यो । तपाई हामीमध्ये कति जना पहिलो...बाँकी