Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

मनाङ केन्द्रविन्दु भएर बिहानै भूकम्प

February 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । मनाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ८ बजेर २२ मिनेट जाँदा ३।८ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पले मनाङ र आसपासको क्षेत्र हल्लाएको थियो...बाँकी

प्रतिनिधिसभा बैठक : यस्तो छ आजको कार्यसूची

February 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को छैटौं वार्षिक प्रतिवेदन (आ.व.२०७९र८०) र सातौं वार्षिक प्रतिवेदन (आ.व. २०८०र८१)पेश गर्नेछन् । ओलीले राज्य व्यवस्था तथा...बाँकी

लुम्बिनी प्रदेश सभामा आज प्रधानमन्त्रीले सम्बोधन गर्ने

February 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दैछन्। प्रदेशसभा भवन देउखुरीमा सोमबार दिउँसो १२ बजे बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी...बाँकी

अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री अस्पताल पुगे

February 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । शनिबार पोखरामा बेलुन विस्फोटको घटनामा घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् । प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सकेर प्रधानमन्त्री...बाँकी

झलनाथको टिप्पणी : एमाले कांग्रेसको बुई चढेर हिँड्न बाध्य छ

February 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले नेपाली कांग्रेसको बुई चढेर हिँड्न बाध्य भएको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको मुख्य प्रतिद्वन्दी कांग्रेस भए पनि काँग्रेसकै बुई चढेर हिँडिरहेको बताएका...बाँकी

प्रभु साहको प्रश्नमा प्रधानमन्त्री आक्रोशित : म म्यानपावर कम्पनीको मान्छे हो ?

February 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा एक सांसदले सोधेको प्रश्नलाई लिएर आपत्ति जनाएका छन् । उनले प्रश्नको जवाफ नदिइकन पन्छाए । सांसद प्रभू साहले नेपालीहरुलाई विदेशिनबाट रोक्न नसकेकोदेखि अध्यादेश पारित गर्न बहुमत जुटाउन नसकेको...बाँकी

बर्षामानलाई प्रधानमन्त्रीको प्रश्न : मेरो पार्टी फुटाउन ‘२० वा २०’ को अध्यादेश ल्याएको होइन ?

February 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कसैको पार्टी फुटाउने खेलमा नरहेको प्रष्टीकरण पुन दिएका छन् । कसैको पार्टी फुटाउने ध्येय राखेर अध्यादेश ल्याउन नखोजिएको उनले बताए । आज संसदमा सांसदहरुको प्रश्न सामना गर्ने क्रममा...बाँकी

३७ हजार घर भएको ठाउँमा ४८ हजार भूकम्प पीडितलाई पहिलो किस्ता दिईयो : प्रधानमन्त्री

February 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जाजरकोट भूकम्पबाट प्रभावितका नाममा भ्रष्टाचार भएको जिकिर गरेका छन् । उनले कुल ३९ हजार घुरी घर भएको ठाउँमा ४८ हजारलाई पहिलो किस्तास्वरुप रकम वितरण गरिएको भन्दै प्रश्न उठाएका हुन्...बाँकी

पोखरामा बेलुन पड्किएको घटना छानबिन गर्न समिति गठन

February 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा आगोमा बेलुन पड्किएको घटना छानबिन गर्न समिति गठन भएको छ । गृहमन्त्री रमेश लेखकले कास्कीका सीडीओ भरतमणि पाण्डेको संयोजकत्वमा ८ सदस्यीय छानबिन समिति बनाएका हुन्...बाँकी

एमालेका सांसद वसन्त नेम्वाङ संसद् जान थाले

February 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका सांसद वसन्त नेम्वाङ संसद् जान थालेका छन् । एक वर्षदेखि उनी बिरामी भएका कारण संसदीय गतिविधिमा सक्रिय हुन सकिरहेका थिएनन् । छोरा प्रभात नेम्वाङका अनुसार उनी प्रतिनिधिसभाको चालु हिउँदे अधिवेशनबाट नेम्वाङ...बाँकी