Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

नेपाली सीमा नजिकै चीनमा भूकम्प, काठमाडौँमा पनि धक्का

April 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आज बिहान नेपालको सीमा नजिकै चिनियाँ भूभागमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार स्थानीय समयअनुसार आज बिहान ४ बजेर ५ मिनेट जाँदा चीनको डिङ्ग्ग्ये क्षेत्रमा ५ म्याग्निच्युडको भूकम्प गएको...बाँकी

जनमत नभएकाहरूले अराजकता सिर्जना गरे : प्रधानमन्त्री ओली

April 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अराजक तत्वले अस्थिरता ल्याउन खोजेको टिप्पणी गरेका छन् । आज दक्षिण एसियाली किसान फेडेरेसनको दोस्रो सम्मेलनमा बोल्दै भावनामा बग्ने खालको जमाना आएको समेत बताए । “अहिले जमाना नै एकखालको...बाँकी

ललितपुरमा दाइले गरे बहिनीको हत्या : पानीट्याङ्कीमा भेटियो शव

April 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । ललितपुरको मंगलबजारमा ११ वर्षकी बालिकाको हत्या उनकै दाजुले गरेको खुलासा भएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले १५ वर्षका दाजुलाई पक्राउ गरेसँगै घटना बारे खुलासा भएको प्रहरीले जानकारी दिएको छ। उनीहरु बझाङको सुर्मा...बाँकी

सर्वोच्चद्वारा छविलाल जोशीलाई थुनामा पठाउनुको कारण माग

April 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सर्वोच्च अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउनुको कारण पेश गर्न उच्च अदालत तुलसीपुरको बुटबल इजलासको नाममा आदेश जारी गरेको छ। न्यायाधीश विनोद शर्माको इजलासले छविलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन...बाँकी

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

April 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार ओली र देउवाबीच करिब एक घन्टा कुराकानी भएको हो। उनीहरूबीच समसामयिक राजनीतिक...बाँकी

त्रिवि उपकुलपतिको जिम्मेवारी प्रा.डा. खड्‌ग केसीलाई

April 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा।डा। खड्ग केसीलाई दिएका छन् । त्रिविको कुलपति समेत रहेका ओलीले उपकुलपतिको जिम्मेवारी प्रा.डा. केसीलाई दिएका हुन् । केसीलाई अर्को व्‍यवस्था नहुन्जेलसम्मका लागि उपकुलपतिको जिम्‍मेवारी...बाँकी

विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ : गगन थापा

April 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको शयन कक्ष (बेडरुम) सम्म हुने गरेको बताएका छन् आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी क्षेत्र र विचौलिया फरक कुरा भएको बताउँदै अहिलेको...बाँकी

विद्युत् प्राधिकरणले भन्यो : प्रतिकुल मौसमका कारण विद्युत् अवरुद्ध भएको हो, लोडसेडिङ भएको होइनः

April 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले हावाहुरी तथा प्रतिकुल मौसमी कारणले केही स्थानहरूमा विद्युत् अवरुद्ध भएको जनाएको छ । प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै प्रतिकुल मौसमको कारण छोटो समयका लागि विद्युत् अवरोध भएको सन्दर्भलाई लोडसेडिङ भएको...बाँकी

त्रिविमा ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा सुरु

April 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि आजदेखि अनलाइन सेवा सुरु गरेको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आज बिहान ११ बजेदेखि अनलाइन सेवा सुरु गरिएको हो । अनलाइन सेवा सुरु...बाँकी

आज सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?

April 15, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ । आज सुनको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको हो । चैत २१ को कारोबारमा सुनको मूल्य...बाँकी