आज : २०८३ आश्विन २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

पुराना पार्टीहरूले देश बिगारे भनि घण्टी बजाउँदै आएकाहरूको हालत पनि देखियो : चित्रबहादुर

July 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले पुराना पार्टीहरूले देश बिगारे भन्ने गरिएको भन्दै घण्टी बजाउँदै आएकाहरूको हालत पनि देखिएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद केसीले राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै...बाँकी

घुस मागेको अडिओ सार्वजनिक भएपछि मन्त्री गुप्तालाई हटाउने तयारी

July 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । घुसको डिल गरेको दाबीसहित अडियो सार्वजनिक भएपछि संघीय मामला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई हटाउने तयारी भएको छ स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौं फर्किएर यसबारे निर्णय लिनेछन् । ‘प्रधानमन्त्री पूर्वतिर हुँदा...बाँकी

एमालेविनाको देश र केपी विनाको एमाले होस् भन्नेहरुको कामना पूरा हुँदैन : प्रधानमन्त्री

July 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केपी ओलीविनाको एमाले देख्न चाहने प्रतिक्रियावादीहरूको खेल भएको टिप्पणी गरेका छन् । झापामा एमालेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘एमालेविनाको...बाँकी

काठमाडौं महानगरले असार ३२ गते बजेट पारित गर्ने

July 13, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाकाले अर्को नगर सभा बैठक आगामी असार ३२ गतेका लागि आह्वान भएको छ । चालु आर्थिक वर्षको ०८१ ०८२ को प्रगाति समीक्षा र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम,...बाँकी

समयमै बजेट ल्याउन सकेनौँ, माफी चाहन्छौँ : उपमेयर डंगोल

July 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरभित्र राजनीतिक र आन्तरिक मनमुटावका कारण बजेट ल्याउन ढिलाइ भएको बताएकी छन् । आज नगरसभाको १७औँ अधिवेशनको पहिलो बैठकमा बजेट प्रस्तुत गर्दै डंगोलले बजेट ढिलो पेस भएकामा महानगरवासी...बाँकी

प्रचण्डले भोलि प्रतिनिधिसभामा सम्बोधन गर्ने

July 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भोलि सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् । प्रचण्डले सम्बोधन गर्ने दिन अनिवार्य उपस्थित हुन माओवादी केन्द्रले आफ्ना सांसदहरूलाई आह्वान गरेको...बाँकी

काठमाडौं महानगरले २५ अर्ब ७६ करोडको बजेट ल्यायो

July 13, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले सो बजेट सार्वजनिक गरेकी हुन् । २५ अर्ब...बाँकी

स्पेन भ्रमणको सफल पक्ष ओझेल पार्न झुट र घटिया प्रचार गरियो : प्रधानमन्त्री ओलि

July 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे झुट र घटिया प्रचार गरिएको गुनासो गरेका छन् । झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले स्पेन भ्रमणमा सफल भएको पक्षलाई...बाँकी

छाउगोठमा सुतेकी २८ वर्षीया कमलाको सर्पले डसेर मृत्यु

July 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
धनगढी । कञ्चनपुुरमा छाउगोठमा सुतेका बेला सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीया कमला आउजी छिन्। कृष्णपुुर नगरपालिका–१ को निगालीमा छाउ गोठमा सुतेका बेला उनलाई सर्पले डसेको थियो । स्वास्थ्यअवस्था...बाँकी

आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज

July 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो...बाँकी