Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कोदालो प्रहार गरेर युवकले गरे बुबा र छिमेकीको हत्या

June 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
नवलपरासी ।लनवलपरासी पश्चिममा दुई जनाको हत्या भएको छ। आज बिहान साढे १० बजेतिर सुनवल नगरपालिका-२ औरहियामा दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरदत्त पन्तले जानकारी दिए। उनका अनुसार ५० वर्षीय जयराम थारू र...बाँकी

मधेसमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छ : सभापति देउवा

June 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेश प्रदेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन्। आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै उनले आलोपालोको सहमितअनुसार छिट्टै मधेसमा कांग्रेसको नेतृत्वमा सरकार...बाँकी

पूर्वप्रधानमन्त्रीमाथिको मुद्दा अदालतको विषय भएकाले टिप्पणी गर्नु उपयुक्त हुँदैनः गगन

June 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दाको सम्मानपूर्वक...बाँकी

सङ्घीय संसद्का दुवै सदनको बैठक आज पनि बस्दै

June 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२र८३ को...बाँकी

सप्तकोशीमा बेपत्तामध्ये एक गोताखोर मृत भेटिए

June 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सप्तकोशीमा बेपत्तामध्ये एक गोताखोरको शव भेटिएको छ। बेपत्ता भएका दुई जनामध्ये हरदेव राजवंशीलाई मृत अवस्थामा फेला पारिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। डिएसपी थापाका अनुसार हरदेवको शव घटनास्थलबाट करिब...बाँकी

डाका समूहद्वारा लुटपाट, घरधनीको गोली हानी हत्या

June 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
जनकपुरधाम । सप्तरीको सुरुङ्गा नगरपालिका ८ मल्हनमा डाका समूहले लुटपाट गर्नुका साथै घरधनीको हत्या गरेका छन् । डाका समूहले घरधनी कन्तलाल चौधरीको गोली हानी हत्या गरेका हुन् । डाकाहरुकै आक्रमणबाट कन्तलालका भाइ रमाकान्त चौधरी घाइते...बाँकी

सशस्त्रका दुई गोताखोर सप्तकोशीमा बेपत्ता

June 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
विराटनगर । सप्तकोशी नदीमा विपद् उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरीका २ जना गोताखोर बेपत्ता भएका छन् । उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय...बाँकी

नेकपा एस भन्छ : अध्यक्ष नेपाल विरुद्धको मुद्दामा क्लिनचिट लिएर फर्कन्छौं

June 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पतन्जली जग्गा प्रकरणमा अध्यक्ष माधव नेपालमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको ठहर गरेको छ । पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको उपलब्ध नेताहरुको बैठकले विगतदेखि नै पार्टी...बाँकी

मेरो राजनीतिक करिअर समाप्त पार्ने ओलिको नियतै हो : माधव नेपाल

June 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूविरुद्ध मुद्दा चल्नुमा प्रधानमन्त्री केपी शर्मा ओलीको हात रहेको आरोप लगाएका छन्। पञ्जली प्रकरणमा आफूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेपछि बिहीबार रौतहटस्थित...बाँकी

प्रतिपक्षीको अवरोधपछि संसद् बैठक आजपनि स्थगित

June 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । प्रतिपक्षी दलहरूको अवरोधका कारण सभामुख देवराज घिमिरेले भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । आजको बैठक सुरु हुना साथ प्रमुख प्रतिपक्षी दल...बाँकी