आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

बाढीले कञ्चनपुरमा ४५ घर डुबानमा, महाकालीको जलस्तर बढ्यो

September 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
कञ्चनपुर । अविरल वर्षाका कारण कञ्चनपुरमा ४५ घर डुबानमा परेको छ । आइतबार (भदौ १५) रातिदेखिको वर्षाले डुबान भएको हो । भीमदत्त र दोधारा चाँदनी नगरपालिकाका नदीमा आएको बाढी बस्तीमा पस्दा ४५ घर डुबानमा परेको...बाँकी

भण्डारीको सदस्यता रोकेको विषय विधान महाधिवेशनमा उठ्छ : सुरेन्द्र पाण्डे

September 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं  । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आगामी विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता रोक्ने विषय उठ्ने बताएका छन्। सोमबार काठमाडौँमा भएको अन्तरसंवादमा बोल्दै उनले संविधानले नरोक्ने कुरालाई कुनै दलको विधानले रोक्न नसक्ने तर्क गरे।...बाँकी

भण्डारीको सदस्यता रोकेको विषय विधान महाधिवेशनमा उठ्छ स् सुरेन्द्र पाण्डे

September 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं  । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आगामी विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता रोक्ने विषय उठ्ने बताएका छन्। सोमबार काठमाडौँमा भएको अन्तरसंवादमा बोल्दै उनले संविधानले नरोक्ने कुरालाई कुनै दलको विधानले रोक्न नसक्ने तर्क गरे।...बाँकी

प्रधानमन्त्री र माल्दिभ्सका राष्ट्रपतिबिच भेटवार्ता

September 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जुबिच दुईपक्षीय भेटवार्ता भएको छ । चीनको थियाजिनमा प्रधानमन्त्री ओली र राष्ट्रपति मिज्जुबिच सोमबार भेटवार्ता भएको हो । प्रधानमन्त्री ओली शाङ्घाई सहयोग संगठन...बाँकी

सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, एकैदिन १७ सयले बढ्यो

September 1, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । आज सुन दुई लाख पाँच हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन दुई लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएर...बाँकी

पुराना कम्युनिस्ट नेता नन्दन अर्यालको निधन

September 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पुराना कम्युनिस्ट नेता नन्दन अर्यालको निधन भएको छ। वैज्ञानिक समाजवादी पार्टीका महासचिव विश्वभक्त दुलाल आहुतिले अर्यालको ९३ वर्षको उमेरमा निधन भएको जानकारी दिएका हुन्। अर्यालको अहिले पशुपति आर्यघाटमा अन्तिम संस्कार भइरहेको सो पार्टीका...बाँकी

अफगानिस्तानमा भूकम्प, २० जनाभन्दा बढीको मृत्यु

September 1, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । पाकिस्तान सीमानजिकै रहेको अफगानिस्तानको पूर्वी क्षेत्रमा ६.० म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पका कारण २० जनाभन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ। अधिकारीहरूका अनुसार ११५ भन्दा बढी घाइतेलाई नान्गारहार र कुनार प्रान्तका अस्पतालमा भर्ना...बाँकी

पेट्रोलियम पदार्थको मूल्य घट्यो

September 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आइतबार नेपाल आयल निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य घटेको जानकारी दिएको हो । आजदेखि लागू हुने गरी डिजेलरमट्टीतेलमा प्रति लिटर रु। ४, हवाई...बाँकी

प्रधानमन्त्री ओलीले शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै

September 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
थियानजिन । प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाइ सहयोग सङ्गठन (एससिओ)प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन् । चीनको थियानजिनस्थित चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आजबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा...बाँकी

मेलुङ गाउँपालिका एफआरएमा जिल्लामै प्रथम र लिजामा तेस्रो

August 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) र स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजा सार्वजनिक गरेको छ । देशभरका ७५३ स्थानीय...बाँकी