Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

तीनकुने घटना : दुर्गा प्रसाईंका दाई राकेश पक्राउ

April 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । दुर्गा प्रसाईंका दाई राकेश प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई सोधपुछको लागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए । चैत १५ मा तीनकुनेमा भएको प्रदर्शनको नेतृत्व गर्ने दुर्गा...बाँकी

देउवा भन्छन् : राजतन्त्र फर्काउने पक्षमा भारत छैन

April 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिमेकी राष्ट्र भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा नरहेको बताएका छन् । गणेशमान सिंह फाउण्डेसनले सोमबार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्‍याउनुभएको योगदान’ विषयक...बाँकी

काठमाडौँ महानगरका कर्मचारीले पाए रोकिएको तलब

April 7, 2025 | Posted by Pradip Nepali |  समाचार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कर्मचारीहरूले रोकिएको तलब पाएका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं काममा फर्किएपछि सोमबार कर्मचारीहरूले तलब पठाएको महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले बताए । ‘प्रमुख प्रशासकीय अधिकृत सर कार्यालय फर्किएपछि...बाँकी

अदालतको आदेशपछि पक्राउ हुने विषय गृहमन्त्री बनेकालाई थाहा नहुने कुरा भएनः शंकर पोखरेल

April 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपा सभापति रवि लामिछानेको पक्राउ प्रकरणमा भएका कमजोरी सुधार गर्न सकिने तर गृहमन्त्री भइसकेको व्यक्तिलाई प्रहरीले कसरी पक्रा गर्छ भन्ने विषय जानकारी भएकाले अन्यथा लिन नहुने बताएका...बाँकी

रविलाई भैरहवा ल्याइयो : सोमबार कारागार पठाइने

April 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं  । शुक्रबार राती काठमाण्डौबाट पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई विमानमार्फत आज बिहान भैरहवा ल्याइएको छ ।यती एयरलाइन्सको विमानबाट उनलाई भैरहवा ल्याइएको हो । उनलाई जिल्ला प्रहरी कार्यालयमा लगिएको छ । संगठित रुपमा सहकारी...बाँकी

पशुपति शम्सेर जबराले गरे रबिन्द मिश्र र धवल शमशेर राणाको निःशर्त रिहाईको माग

April 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत २३- नजिकिदै गरेको नयाँ वर्ष २०८२ को अवसरमा प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जवराले शुभकामना आदान-प्रदान गरेका छन् । सांसद जवराले शुक्रबार साँझ संचारकर्मीहरूसँग विशेष शुभकामना आदान-प्रदान गरेका...बाँकी

बैतडीमा जीप दुर्घटना, एकजनाको मृत्यु

April 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–५ का ५४ वर्षीय चन्चले दयालको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । चन्चलेको जिल्ला अस्पतालमा उपचारको...बाँकी

आज चैते दसैं पर्व, नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै

April 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैं पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन्। वर्षमा चार नवरात्र पर्छन्। आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै...बाँकी

रविलाई भैरहवा लगियो

April 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा लगिएको छ । शुक्रबार राति निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले यती एयरलाइन्सको विमानमार्फत भैरहवा लगेको हो । पूर्वगृहमन्त्रीसमेत रहेका उनलाई शुक्रबार राति भद्रकालीस्थित जिल्ला प्रहरी...बाँकी

रवि लामिछाने घरबाटै पक्राउ

April 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सुप्रिम सहकारी ठगी र संगठित अपराधका अभियुक्त रवि लामिछाने पक्राउ परेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री लामिछाने शुक्रबार साँझ ९ बजे उनको काठमाडौँस्थित निवासबाट पक्राउ परेका हुन्। उच्च अदालत तुलसीपुरको...बाँकी