आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

जनमतका ६ केन्द्रीय नेताले दिए सामुहिक राजीनामा

September 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । डा। सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय तहका ६ नेताले पार्टी परित्याग गरेका छन् । पार्टी अध्यक्ष राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन हिजो अल्टिमेटम दिएका ६ नेताले बिहीबार ९आज० साधारण सदस्य समेत...बाँकी

भारतीय समकक्षी मोदी र कार्कीबीच २० मिनेट कुराकानी : भारतको निरन्तर सहयोग रहने मोदीको बचन

September 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुराकानी गरेकी छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री कार्कीले मोदीसँग टेलिफोन कुराकानी गरेकी थिइन्। उनीहरुबीच करिब २० मिनेट कुराकानी भएको प्रधानमन्त्री कार्यालयका अधिकारीले बताएका छन्।...बाँकी

राजुनाथ पाण्डे भन्छन् : सिंहदरबार जलिरहँदा पनि काठमाडौँ महानगरले दमकल पठाएन भन्ने कुरा गलत

September 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिंहदरबार जलिरहँदा पनि काठमाडौँ महानगरपालिकाले दमकल नपठाएको भन्ने कुरा गलत भएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दाबी गरेका छन्। बिहीबार बिहान पत्रकार सम्मेलन गरी उनले आफूहरूले आगो निभाउन सक्दो प्रयास...बाँकी

पार्टीको नाम लिएर उद्योगी, व्यवसायी, न्यायालय, कर्मचारी धम्क्याउनेलाई कारबाही गर्नू  : रास्वपा

September 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
कठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले जेनजी आन्दोलनको फाइदा उठाउँदै पार्टीको नाम लिएर धम्की दिनेलाई कारबाही गर्न आग्रह गरेको छ। आज बिहान रास्वपाका प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै पार्टीको नाम लिएर उद्योगी, व्यवसायी, न्यायालय,...बाँकी

अमेरिकामा गोली हानेर ३ प्रहरीकाे हत्या

September 18, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । अमेरिकाको पेन्सिलभेनियामा गोली हानेर तीन प्रहरी अधिकारीको हत्या गरिएको छ। गोली लागेर अन्य दुई प्रहरी गम्भीर घाइते पनि भएको बीबीसीले जनाएको छ। अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका बेला घटना भएको बताएका छन्। पेन्सिलभेनिया राज्यका...बाँकी

गणेशमान सिंहको २८ औं स्मृति दिवस मनाइँदै

September 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक गणेशमान सिंहको २८ औं स्मृति दिवस आज मनाइँदै छ । दिवसको अवसरमा भोभाभगवतीमा रहेको गणेशमान सिंहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ । नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि र प्रजातन्त्र स्थापनापछि...बाँकी

नेपाल प्रहरीका ९० जना डीएसपीको एकैपटक सरुवा(सूचीसहित)

September 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल प्रहरीले प्रहरी नायव उपरीक्षक ९डीएसपी०हरूको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले एकैपटक ९० डीएसपीको सरुवा तथा काजमा सरुवा गरेको हो । प्रहरी महानिरीक्षकको भदौ ३१ गतेको निर्णयानुसार असोजदेखि...बाँकी

प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबिच आज टेलिफोनवार्ता हुने

September 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबिच आज टेलिफोन संवाद हुने भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आज उनीहरूबिच टेलिफोन संवाद हुने भएको हो । यसअघि बुधबार नै मोदीसँग कार्कीको...बाँकी

अब नेपालीहरु भिजिट र वर्किङ दुवै भिसामा दुबई जान नपाउने

September 17, 2025 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, समाचार
काठमाडौँ । संयुक्त अरब इमिरेट्स ९यूएई०ले भिजिट भिसापछि वर्किङ भिसामा समेत रोक लगाएको छ । एनआरएनए यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीका अनुसार हाल यूएईले भिजिटरवर्किङ दुवै भिसा बन्द गरेको छ । उनले कहिलेसम्मका लागि बन्द...बाँकी

  रुकुम पूर्व र बाग्लुङको सिमानामा गयो भूकम्प

September 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं  । रुकुम पूर्व र बाग्लुङको सिमानामा भूकम्प गएको छ । बुधबार राति ८:२५ बजे पतिहाल्ने भञ्ज्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, ४।६ म्याग्निच्युडको भूकम्प गएको...बाँकी