September 19, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२। यस वर्ष पनि विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल...बाँकी September 18, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख हेरफेर भएका छन्। अहिले परिसर प्रमुख भएर एसएसपी रमेश थापा आएका छन्। यसअघिका एसएसपी विश्व अधिकारीलाई सरुवा गरेर थापालाई ल्याइएको हो। थापा यसअघि प्रहरी प्रधान कार्यालयको सूचना...बाँकी September 18, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली सैनिक सुरक्षाबाट बाहिरिएका छन् । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले ओली बाहिर आएको पुष्टि गरेका छन् । ओलीको भक्तपुर, बालकोटस्थित घर क्षतिग्रस्त भएका कारण उनका...बाँकी September 18, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै राजनीति शक्तिहरूबीच नयाँ समझदारी कायम गरेर अघि बढ्न प्रस्ताव गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै...बाँकी September 18, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
बाठमाडौं । गत २४ भदौमा आफ्नै निवासमा भएको तोडफोड र आगजनीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले बायाँ हात गुमाएकी छिन् । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चित्रकारको बायाँ हात काटिएको अस्पताल...बाँकी September 18, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका क्रममा भएको क्षतिलाई हेरेर निराश हुने छुट नभएको भन्दै धुलो टकटकाएर निर्माणको क्षमता र इच्छाशक्ति देखाउने बेला भएको बताएका छन् । बिहीबार एक भिडियो...बाँकी September 18, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । अर्थ मन्त्रालयले निलम्बित अध्यक्ष शरद ओझालाई हाजिर नगराउन नेपाल बीमा प्राधिकरणलाई निर्देशन दिएको छ। सर्वोच्च अदालतले ओझाको पक्षमा अल्पकालीन आदेश दिँदै बर्खास्त गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न भनेपछि उनी मंगलबार प्राधिकरणमा त्यसकै...बाँकी September 18, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
कठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले विदेशमा रहेका नेपालीलाई मतदानको अवसर दिइने बताएका छन् । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा त्यस्तो बताएका हुन् । “सरकारले विदेशमा रहेका नेपालीहरूलाई...बाँकी September 18, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङप्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर बधाई तथा शुभकामना दिएका छन् । काठमाडौंस्थित चिनियाँ दूतावासले बिहीबार राजदूत सोङले प्रधानमन्त्री कार्कीलाई भेटेको जानकारी दिएको हो । भेटमा राजदूत सोङले प्रधानमन्त्रीमा नियुक्त...बाँकी September 18, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् विघटन नगरी यसैभित्रबाट समाधान खोज्न सकिएको भए राम्रो हुने बताएका छन् । संसद् विघटनको घटनालाई कसरी हेर्नुभएको छ भन्ने पत्रकारहरूको जिज्ञासमा सभामुख घिमिरेले यस्तो बताएका हुन् । जेनजी आन्दोलनका...बाँकी