Skip

Hamro Sanchar

केपी ओली सैनिक सुरक्षाबाट निस्किए, अब गुण्डुमा बस्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २ गते


 

काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली सैनिक सुरक्षाबाट बाहिरिएका छन् ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले ओली बाहिर आएको पुष्टि गरेका छन् ।

ओलीको भक्तपुर, बालकोटस्थित घर क्षतिग्रस्त भएका कारण उनका लागि सूर्यविनायकको गुण्डुमा एक घर बहालमा लिइएको अर्का एक नेताले बताए ।

एमाले नेता महेश बस्नेतले उक्त घर व्यवस्थापन गरेका हुन् ।


प्रतिकृया दिनुहोस्