आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

 जलेर ध्वस्त  संसद भवनको निरीक्षणमा पुगे ३ जना मन्त्रीहरू

September 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकारका तीन मन्त्रीहरु जेनजी आन्दोलनमा क्षतिग्रस्त संसद भवनको निरीक्षण गर्न पुगेका छन्। अर्थमन्त्री डा। रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले केहीबेरअघि संसद भवन पुगेका हुन्। संसद भवनपछि सर्वोच्च अदालतको भग्नावशेष...बाँकी

एन्फालाई एएफसी गर्‍यो १० हजार डलर जरिवाना

September 17, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एसियाली फुटबल महासंघ (एएफसी)को अनुशासन तथा आचारसंहिता समितिले कारबाही गरेको छ। समितिको गत अगस्ट २१ बसेको बैठकले नेपाललाई कारबाही गरेको विवरण एएफसीले आफ्नो वेबसाइटमा राखेको छ। एएफसी...बाँकी

इजरायलका लागि जासुसी गरेको भन्दै इरानमा एक व्यक्तिलाई फाँसी

September 17, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार
काठमाडौं । इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा एक व्यक्तिलाई फाँसी दिइएको छ । फाँसी दिइएका व्यक्तिको नाम बाबक शहबाजी हो । सामाजिक कार्यकर्ता र मानवअधिकार संगठनहरूले उनलाई यातना दिइएको आरोप लगाएका छन् । तेहरानस्थित...बाँकी

उर्जा मन्त्री कुलमानले झलनाथ पत्नीको स्वास्थ्यबारे फोनबाट जानकारी  लिए

September 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । गत २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनपछि डल्लुस्थित निवासमा भएको आगजनी र तोडफोडमा...बाँकी

आयो दशैं, नयाँ बसपार्कमा बढ्दै यात्रुको घुइँचो

September 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको छ । नेपालीको महान् पर्व विजयादशमी तथा तिहार नजिकिँदै गर्दा नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको हो । गत भदौ २३ र २४ गते भएको...बाँकी

बागमतीका सभामुखले दिए राजीनामा

September 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । बागमती प्रदेश सभामुख भुवनकुमार पाठक पदबाट राजीनामा दिएका छन्। उनले बुधबार उपसभामुखलाई सम्बोधन गर्दै संविधान र प्रदेश सभा नियमावली, २०७४ बमोजिम राजीनामा पत्र बुझाएका हुन्। यसअघि भदौ २४ गते सामाजिक सञ्जालमार्फत राजीनामा दिएको...बाँकी

शंकरको आग्रह :नयाँ पुस्ताको विश्वास जित्नेगरी पार्टी गतिविधि अघि बढाऔं

September 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ पुस्ताको विश्वास जित्नेगरी पार्टी गतिविधिलाई अघि बढाउन आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गर्नुपर्ने बताएका हुन् । मनन...बाँकी

पुराना दल कांग्रेस, एमाले र माओवादी पुनर्संरचना हुन्छ जस्तो लाग्दैन : बाबुराम भट्टराई

September 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएका छन् । बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिस्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले हुनुपर्ने उनको भनाइ थियो । एक सञ्चारमाध्यमसँग कुरा गर्दै उनले तोकिएकै मितिमा निर्वाचन...बाँकी

मन्त्री घिसिङ जेनजी आन्दोलनका शहीद महर्जनको घरमा, श्रद्धाञ्जली अर्पण

September 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका शहीद विनोद महर्जनको घर पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् । घिसिङले आज बिहान ललितपुर महानगरपालिकास्थित घर पुगेर...बाँकी

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

September 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । मङ्गलबार राति इच्छाकामना गाउँपालिका-४ घोप्टेभिर, वडा नं ५ तुइनखोला र वडा नं ६ नाम्सीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी...बाँकी