Skip

Hamro Sanchar

काठमाडौँ प्रहरी प्रमुख विश्व अधिकार सरुवा, रमेश थापा आए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २ गते


 

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख हेरफेर भएका छन्।

अहिले परिसर प्रमुख भएर एसएसपी रमेश थापा आएका छन्।

यसअघिका एसएसपी विश्व अधिकारीलाई सरुवा गरेर थापालाई ल्याइएको हो।

थापा यसअघि प्रहरी प्रधान कार्यालयको सूचना अधिकारीसमेत थिए ।


प्रतिकृया दिनुहोस्