Skip

Hamro Sanchar

नेपाल प्रहरीका ९० जना डीएसपीको एकैपटक सरुवा(सूचीसहित)

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २ गते


काठमाडौं । नेपाल प्रहरीले प्रहरी नायव उपरीक्षक ९डीएसपी०हरूको सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले एकैपटक ९० डीएसपीको सरुवा तथा काजमा सरुवा गरेको हो ।

प्रहरी महानिरीक्षकको भदौ ३१ गतेको निर्णयानुसार असोजदेखि तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीवाट खान पाउने गरी सरुवारकाज भएको मानवश्रोत विकास विभागले जनाएको छ ।

 

 


प्रतिकृया दिनुहोस्