June 12, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । कैलालीमा प्रहरीले गोली प्रहार गरेर दुई जनालाई आज नियन्त्रणमा लिएको छ। जिल्लाको भजनी नगरपालिका ७ मा गोली चलाएर प्रहरीले ज्यान मार्ने उद्योगका दुई जना आरोपीलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी...बाँकी June 12, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिनेमध्य एक न्यायाधीश खुसीप्रसाद थारुमाथि मोसो दलिएको छ। उनीमाथि नेकपा बहुमतका कार्यकर्ताहरूले मोसो दलेको प्रहरीले बताएको छ। इजलासमै पुगेर उनीहरूले न्यायाधीशमाथि मोसो प्रहार गरेका हुन्।...बाँकी June 12, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने विषयमा विपक्षी दलहरू एक ठाउँमा उभिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यबाहक प्रवक्ता मनीष झाले छानबिन समिति बनाउने विषयमा विपक्षी दलहरू एक ठाउँमा उभिएको जानकारी...बाँकी June 12, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले छलफल गरेका छन् । भेटमा माधव नेपालका अलावा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र नेता शेरबहादुर कुँवर थिए...बाँकी June 12, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । आज दिउँसो भारतस्थित गुजरातको अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान बोइङ ७३७ खसेको छ। दुर्घटनाको सार्वजनिक तस्बिरमा डरलाग्दो धुवाँको मुस्लो देखिएको छ। दुर्घटनास्थल अहमदाबादको मेघानीनगर क्षेत्र हो। भारतीय सञ्चारमाध्यमका अनुसार विमानमा २४२ यात्रु थिए।...बाँकी June 12, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) कार्यपालिका बैठक र नगरसभा बोलाउन सहमत भएका छन् । आज उपमेयर सुनिता डंगोलसहित फरक पाटीका तीन वडाध्यक्षसँगको भेटवार्तापछि उनी बैठक बोलाउन सहमत भएका हुन् । महानगरका प्रवक्ता...बाँकी June 12, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
मुस्ताङ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले घरपझोङ गाउँपालिका-४ भ्रप्सोस्थित पेरिस डाँडामा निर्माण हुने पार्टीे कार्यालय भवनको शिलान्यास गरेका छन् । बौद्ध परम्पराअनुसार उनले पार्टी शिलान्यास गरेका हुन् । नेकपा (माओवादी...बाँकी June 12, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं ।नेकपा(एमाले) निकट अनेरास्ववियुको २४ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज बिहानबाट मतदान सुरू भएको छ। काठमाडौं, कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा केही बेरअघिबाट विद्युतीय उपकरणमार्फत् मतदान सुरू भएको हो। मतदानको समय अपराह्न ४ बजेसम्मका...बाँकी June 12, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी)बर्दघाट सुस्ता पूर्व) नवलपुरको दुम्किवासमा ‘डाइभर्सन’ बग्दा राजमार्ग अवरुद्ध भएको छ । आज बिहानको बाढीमा डाइभर्सन बग्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मधु नेपालले बताए । बाढी नरोकिएकाले आवागमनका...बाँकी June 12, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो ३:०० बजे बस्ने गरी समय निर्धारण भएको छ । तथापि ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । यही जेठ १३ गतेदेखि लगातार...बाँकी