Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, शिक्षा, समाचार

सरकार र शिक्षकबीचको सम्झौतामा हस्ताक्षर गर्न बाध्य भएँ : शिक्षा समिति सभापति थापा

June 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले समस्याको समाधान नै नहुने भएपछि सरकार र आन्दोलनकारी बीचको सहमतिमा हस्ताक्षर गरेको बताएका छन्। शनिबार विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथिको छलफलका...बाँकी

नारायणकाजी भन्छन् : भिजिट भिसा प्रकरणलाई त्यत्तिकै छोड्दैनौँ

June 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भिजिट भिसा प्रकरणमा सरकारमा रहेका दुई राजनीतिक दलहरूसँग गरेको सम्झौता पार्टी हितमा भए÷नभएको बारेमा पार्टीमा समीक्षा हुनुपर्ने बताएका छन् । माओवादी केन्द्र दोलखा—काठमाडौँ सम्पर्क समन्वय...बाँकी

माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान-श्रीमतिको मृत्यु

June 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
मोरङ ।  मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मदेली खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर शनिबार श्रीमान्श्रीमतीको मृत्यु भएको छ। स्थानीय ५८ वर्षीय पूर्णबहादुर लिम्बू तथा उनको श्रीमती ५२ वर्षीया फूलमाया लिम्बूको खोलामा माछा मार्ने क्रममा करेन्ट...बाँकी

राजनीतिक दलहरूले सकारात्मक सन्देश दिन सके मात्रै लोकप्रिय बनिन्छ : मन्त्री पौडेल

June 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं काँग्रेस नेता प्रदीप पौडेलले राजनीतिक दलहरूले सकारात्मक सन्देश दिन सके मात्रै लोकप्रिय बनिने बताएका छन्। नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाडौँको तेस्रो प्रदेश...बाँकी

प्रचण्ड भन्छन् : मैले जनार्दनलाई पार्टी छाड भनेकै छैन

June 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका उपमहासचिव जनार्दन शर्मालाई आफूले पार्टी छाड नभनेको बताएका छन्। शनिबार बिहान विराटनगर विमानस्थलमा प्रचण्डले आफूले शर्मालाई पार्टी छाड भन्यो भनेर चलाइएको हल्ला गलत भएको जिकिर...बाँकी

कांग्रेसमा सबै क्रियाशील सदस्यले सभापति छान्ने व्यवस्था गरौँ : गगन थापा

June 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति चयनको विषयमा नयाँ प्रस्ताव गरेका छन्। पार्टीभित्रको गुटबन्दी अन्त्य गर्न भन्दै उनले सबै क्रियाशील सदस्यले सभापति छान्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका हुन्। नेपाली कांग्रेस प्रदेश सभा...बाँकी

भिजिट भिसा प्रकरण र अग्निबीच कुनै साइनो छैन : प्रचण्ड

June 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदन खुलाउन सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेसँग गरेको सहमति र आफ्नो पार्टीका उपाध्यक्ष अग्नि सापकोटाबीच कुनै साइनो नभएको जिकिर छन्। भिजिट भिसा प्रकरणका आरोपित गृहमन्त्री...बाँकी

बागलुङ जिप दुर्घटना : ज्यान गुमाउनेको संख्या चार पुग्यो (अपडेट)

June 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–५, अस्तु बतासेडाँडामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । शुक्रबार साँझ ५ः४५ बजे बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौर जाँदै गरेको लु प्र ०१००१ च १७७५...बाँकी

विपद् व्यवस्थापनको पूर्व तयारी गर्दै कागेश्वरी मनोहरा

June 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, जेठ ३०- मनसुनजन्य प्रकोपबाट हुने धनजनको क्षतिलाई न्यूनीकरण तथा राहत र उद्धार जस्ता कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न कागेश्वरी मनोहरा नगरपालिकाले सरोकारवाला निकायसँग छलफलसँगै सुझाव संकलन गरेको छ । जल तथा मौसम विज्ञान विभागले...बाँकी

माधव नेपालको सांसद पद निलम्बन भएको सभामुखले गराए जानकारी

June 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको सांसद पद निलम्बन भएको सूचना संसद्लाई जानकारी गराइएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको सांसद पद निलम्बन भएको जानकारी गराएका...बाँकी