Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

चन्द्रागिरिमा एक जना वृद्धाको हत्या

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, ९ गते


Advertisement

 

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा एक जना वृद्धाको हत्या भएको छ।

चन्द्रागिरि नगरपालिका(१ दहचोक खहरे थापागाउँस्थित बस्ने ६८ वर्षीया पवित्रा केसीको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंकी डिएसपी पूर्णिमा चन्दले जानकारी दिइन्।

बुधबार छिमेकी ३२ वर्षीय सरोज थापाले दाउराको चिर्पटले हिर्काएको आरोप छ।

थापालाई प्रहरीले बुधबार नै पक्राउ गरेको छ। शवलाई प्रहरीले पोष्टमर्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ।

प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।


प्रतिकृया दिनुहोस्