Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रदिप नेपालको दाहसंस्कार गरिँदै, शव पशुपति लगियो

May 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । पूर्वमन्त्री एवं वामपन्थी नेता प्रदीप नेपालको आजै दाहसंस्कार गरिँदै छ । मंगलबार दिउँसो नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएका नेता नेपालको कुनै श्रद्धाञ्जली सभा नराखि दाहसंस्कार गर्न लागिएको हो । उनको शव नर्भिकबाट...बाँकी

गभर्नर नियुक्ति ढिला राष्ट्र बैंककाे समस्याले हो, ओलीजीका कारण हाेइन : देउवा

May 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाल गभर्नर नियुक्तिमा कुनै समस्या नभएको बताएका छन् । राष्ट्र बैंकभित्रकै समस्याका कारण गभर्नर नियुक्तिमा ढिला भएको देउवाको भनाइ छ । मंगलबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने...बाँकी

निरंकुशताविरुद्धको आन्दोलनमा प्रदीप नेपालको योगदान अविस्मरणीय : प्रचण्ड

May 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली वामपन्थी आन्दोलनका नेता प्रदीप नेपालको निधनप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत् उनले यस्तो दुःख व्यक्त गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्–...बाँकी

रेशम पक्राउबारे गृहमन्त्रीले विहीबार संसद्मा जवाफ दिने

May 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गृहमन्त्री रमेश लेखकले वैशाख २५ गते बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा नाउपाका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको विषयमा जवाफ दिने भएका छन् । रेशम चौधरीलाई पक्राउ गरिएको घटनाको जवाफ माग गर्दै नागरिक उन्मुक्ति पार्टी...बाँकी

धनुषामा एमालेका दुई पक्षबीच कुटाकुट, ५ जना घाइते

May 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले) धनुषाको आठौं जिल्ला अधिवेशनमा दुई पक्षबीच झडप हुँदा ५ जना घाइते भएका छन्। घाइते हुनेमा सत्यनारायण महासेठ र रामउद्गार दास लगायत छन्। उनीहरूलाई एमाले मधेस प्रदेश संसदीय दलका नेता तथा मन्त्री...बाँकी

रङ मिल्दैमा बिरालो बाघ हुन सक्दैन, राजा राजै हो : ज्ञानेन्द्र शाही

May 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाहीले राजसंस्था जनमतमा गएर वा आन्दोलनबाट नभई छलकपटबाट फालिएको बताएका छन् । आज प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै शाहीले...बाँकी

वामपन्थी नेता प्रदीप नेपालको निधन

May 6, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको आज दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो । उनी पार्किन्सन रोगबाट पीडित थिए । पछिल्लो समय भने नेपाल राजनीतिबाट निष्क्रिय थिए...बाँकी

स्वर्णिमको आरोप : नीति तथा कार्यक्रममा कुनै उत्साह, रौनक र उद्देश्य छैन

May 6, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सरकारले ल्याएको नीति तथा कार्यक्रममा कुनै उत्साह, रौनक र उद्देश्य नभएको आरोप लगाएका छन्। आज प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अहिलेको विशिष्ट परिस्थितिलाई महसुस गर्न...बाँकी

योगेशको टिप्पणी : कुलमान हटाउँदा प्रचण्डलाई मुटुमै गोली लागेको जस्तो भयो

May 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल विद्युत प्राधिकरण्का कार्यकारी निर्देशक कुलमान घिसिङलाई घटाउँदा नेकपा माओवादी केन्द्रका अध्यक्षलाई मुटुमै गोली लागेको जस्तो भएको टिप्पणी गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफूले पनि...बाँकी

रेशम प्रकाउबारे निष्पक्ष छानबिन गर्न नागरिक उन्मुक्तिको माग

May 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पार्टीका संरक्षक रेशम चौधरी प्रकाउबारे निष्पक्ष छानबिनको माग गरेकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदसमेत रहेकी चौधरीले पक्राउ घटनाबारे सार्वजनिक जवाफ माग गरेकी हुन् । “यस...बाँकी