आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

तुइनखोलामा  भयंकर  पहिरो : मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

September 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । तुइनखोलामा भयंकर सुक्ख पहिरो खसेपछि  नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकमा मंगलबार दिउँसो ३:२० बजे खसेको भयंकर सुक्खा पहिरोले सडक समेत भासिने जोखिम बढेको चितवनको एसपी...बाँकी

दुर्गा प्रसाईँको दाबी  : जेनजी आन्दोलनलाई हाइज्याक गरेर बारबरा र समता फाउन्डेसनका सुकिलामुकिला मन्त्री बने

September 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
  काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले जेनजी आन्दोलनलाई हाइज्याक गरिएको दाबी गरेका छन् । मङ्गलबार पत्रकार सम्मेलनमार्फत प्रसाईँले आन्दोलनको उद्देश्य र परिणाम फरक दिशामा गइसकेको दाबी गरेका...बाँकी

कांग्रेसले अब संसद् पुनर्स्थापनाको माग राख्नु हुँदैन  :  विश्वप्रकाश

September 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अफ्ठेरो परिस्थितिलाई राष्ट्रपतिले सम्हालेर निर्वाचनको मिति घोषणा गरेकाले अब संसद् पुनर्स्थापन माग पार्टीले राख्न नहुने बताएका छन्। एक कार्यक्रममा बोल्दै संसद् विघटनबारे पार्टीभित्र दुई मत रहेको बताए। उनले...बाँकी

दंगाललाई गृहसचिवको जिम्मेवारी: दुवाडी हटाइए

September 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकारले रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी तोकेको छ । जेन–जी आन्दोलन दमनमा भूमिका खेलेको आरोप लागिरहेका गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर रक्षासचिव रहेका दंगाललाई जिम्मेवारी तोकेको हो । दगाल यसअघि गृह प्रशासनकै ‘क्याडर’ थिए ।...बाँकी

टोपबहादुर रायमाझी कारागार फर्किए

September 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी कारागार फर्किएका छन्। भदौ २४ गते जेनजीको आन्दोलनपछि रायमाझी सुनधारा कारागारबाट अन्य कैदीबन्दीसँगै फरार भएका थिए। तर, उनी सोमबार साँझ आफैँ कारागार पुगेको जेलर कृष्णप्रसाद चापागाईँले जानकारी...बाँकी

आफुलाइ कसैले ‘फलो’ गरेको भन्दै सुदनको चेतावनी : अगाडि आएको दिन राम्रो हुनेछैन

September 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । हामी नेपालका संस्थापक सुधन गुरुङले एक भिडियो सन्देश जारी गर्दै आफूलाई कसैले पछ्याइरहेको दाबी गरेका छन् । आफू बस्ने घरसम्मै अपरिचित व्यक्तिहरूले पछ्याएको सुधनको दाबी छ । इन्टाग्राममा एक भिडियो सन्देश राख्दै उनले...बाँकी

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, एकैदिन झन्डै ४ हजार रुपैयाँ बढ्यो

September 23, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । मंगलबार ३ हजार ९०० रुपैयाँले बढेर सुनको मूल्यमा ऐतिहासिक कीर्तिमान कायम भएको छ। आज सुन प्रतितोला २ लाख २१ हजार ७०० मा कारोबार...बाँकी

एक खुट्टाले नाचेर चर्चा कमाएकी सीता सुवेदीको निधन

September 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । शास्त्रीय नृत्यकर्मी सीता सुवेदीको निधन भएको छ। तीन महिनायता फोक्सोको क्यान्सरसँग जुधिरहेकी उनको मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा निधन भएको उनको परिवारले जानकारी दिएको छ। चितवन मेघौलीमा जन्मिएकी सीताले एउटै खुट्टाले नाचेर आफ्नो...बाँकी

सिरहाको गोलबजारमा बालकको अपहरणपछि हत्या

September 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
जनकपुरधाम । सिरहामा अपहरणमा परेका बालकको हत्या भएको छ । सिरहाको गोलबजार नगरपालिका-१३ भेल्हा डंगराहाका संजय सिंहका छोरा १५ वर्षीय अभिषेक सिंहको हत्या भएको अवस्थामा शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना...बाँकी

पुन : पहिरो खसेपछि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी खुल्यो

September 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । पुन : पहिरो खसेपछि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । तुइन खोलानजिक झरेको पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सडकलाई दुईतर्फी खुलाउने प्रयास...बाँकी