Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कांग्रेस स्वर्ग र नर्ककै गोलचक्करमा पर्‍यो : प्रचण्ड

July 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस स्वर्ग र नर्ककै गोलचक्करमा परेको टिप्पणी गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा प्रचण्डले कांग्रेसले जनमतको सदुपयोग गर्न नसकेको बताए । “संसद्को सबैभन्दा ठूलो दल...बाँकी

एमाले सांसदकै माग : गुप्ताजीलाई बर्खास्त गरियोस्

July 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले)का सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पदबाट हटाउन माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्री घुस डिलमा मुछिएको अडियो सार्वजनिक हुँदा सरकार किन मौन छ भनी...बाँकी

प्रचण्डको टिप्पणी कांग्रेस : एमाले- कांग्रेसले संसद्लाई बिचौलियाको खेलमैदान बनाउदैछन

July 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला दलको मिलेमतोमा संसद्लाई बिचौलियाको खेलमैदान बनाइंदै लगिएको आरोप लगाएका छन् आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसद...बाँकी

गृहमन्त्री लेखकको निर्देशन : स्पेन पठाउने गिरोहमाथि अनुसन्धान गर्नु

July 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेनको कार्यक्रममा पठाउने गिरोहमाथि अनुसन्धान गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन्। सोमबार बिहान गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई गिरोहका बारेमा अनुसन्धान गर्न निर्देशन...बाँकी

प्रधानमन्त्री ओलिलाई लिङ्देनको प्रश्न : सुशासन आयोग कहाँ छ ?

July 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठित सुशासन आयोगको खोजी गरेका छन् । ‘कहाँ छ हो यो प्रधानमन्त्रीको सुशासन आयोग ?आज जनताले, देशले खोजिरहेको छ,’ सोमबार प्रतिनिधिसभाको...बाँकी

घुस ‘डिल’मा मुछिएका मन्त्री राजकुमार गुप्ता बालुवाटारमा

July 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता सोमबार ९असार ३०० बालुवाटार पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री गुप्ताको घुस ‘डिल’बारेको अडियोका विषयमा जानकारी लिन उनलाई बालुवाटार बोलाएका थिए । प्रधानमन्त्रीले आइतबार नै...बाँकी

सरकारको एक वर्षमा सुधारका सुस्पष्ट परिणाम देखिंदैछन् : शंकर

July 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले वर्तमान सरकारको एक वर्ष पूरा गरेको र यो अवधिमा सुधारको प्रयास भएको बताएका छन् ‘पार्टी अध्यक्ष नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको छ । यो एक वर्षमा ओरालो...बाँकी

मधेसमा मिर्गौला उपचार केन्द्र स्थापना गर्ने स्वास्थ्यमन्त्रीको

July 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, राजनीति, समाचार
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मधेस प्रदेशमा विशिष्टकृत सेवासहितको मिर्गौला उपचार केन्द्र स्थापना गरिने घोषणा गरेका छन्। आइतबार नारायणी अस्पतालमा जडान भएका स्तन क्यान्सर जाँच गर्ने (म्यामोग्राम)र निःसन्तान उपचारका लागि सेवा विस्तार भएको...बाँकी

नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष बस्यालको दुर्घटनामा परी मृत्यु

July 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बर्दिया ।  नेपाल  पत्रकार महासंघका पूर्व केन्दीय उपाध्यक्ष कृष्णप्रसाद बस्यालको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। मधुवन नगरपालिकाको कुसुम्बाबजारदेखि गुलरियातर्फ आउँदै गर्दा मधुवन नगरपालिका–८ गणेश चोक नजिक हुलाकी सडकमा उनी सवार भे १३ प ९३६७ नं...बाँकी

देशभर ५९ प्रतिशत धान रोपाइँ भयो

July 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ भएको छ। कृषि विकास मन्त्रालयका अनुसार यही असार २९ गतेसम्म आठ लाख १६ हजार ४०५ हेक्टर जमिनमा रोपाइँ भएको हो। गत वर्षको तुलनामा झण्डै ८ प्रतिशतले...बाँकी