Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

धरानमा मेयर र उपमेयरबीच विवाद चर्कियो : समर्थकबीच हात हालाहाल

June 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । धरान उपमहानगरपालिकाबीच नगरप्रमुख हर्कराज साम्पाङ र उपप्रमुख अइन्द्रविक्रम बेघाबीच विवाद चर्किएको छ। नगरप्रमुख साम्पाङले चलाएको श्रमदान अभियानको डोर हाजिर गरी पालिकाबाट भुक्तानीको प्रक्रियाअघि बढाउन खोजेपछि उपप्रमुख बेघाले आपत्ति जनाएका थिए। बेघाले आपत्ति जनाएको...बाँकी

कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

June 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । बैठक भोलि (बुधबार)बिहान ८ः३० बजेका लागि बोलाइएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थिति रहनेछ...बाँकी

सदन अवरोध खुलाउन सभामुख-सचेतकबीच ‍छलफल

June 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । रास्वपाले संसद अवरोध जारी राखेको विषयमा सभामुखले बानेश्वरमा प्रमुख पाँच दलका सचेतकहरूसँग छलफल गरेका छन् । छलफलमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस...बाँकी

निलो रिबन गलामा भिरेर संसद्‌ छिरे रास्वपा सांसद, कांग्रेसले भन्यो : अमर्यादित पोसाक

June 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू निलो रिबन गलामा भिरेर संसद्‌ बैठकमा सहभागी भएको विषयमा नेपाली कांग्रेसले नियमापत्ति जनाएको छ। कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले अमर्यादित पोसाक लगाउन नपाइने संसद्को नियमावलीमा स्पष्ट उल्लेख भए पनि...बाँकी

इजरायलमा इरानले फेरि हान्यो क्षेप्यास्त्र, तेहरानमा पनि विस्फोट

June 17, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
तेल अभिभ । इरानले फेरि एक पटक इजरायलतर्फ मिसाइल प्रहार गरेको इजरायली रक्षा बल ९आईडीएफ०ले बताएको छ। यसैबिच, इरानी सरकारी मिडियाले मंगलबार बिहान तेहरानमा धेरै नयाँ विस्फोटहरू भएको पुष्टि गरेको छ । आईडीएफले आफ्नो एक्स...बाँकी

धवलशमशेर पछी अदालतमा हाजिर भए मिश्र : थुनछेक बहस सुरू

June 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालत हाजिर भएका छन् । तीनकुनेको आन्दोलनलाई लिएर पक्राउ परेका मिश्र सर्वोच्च अदालतको आदेशले हाजिरी जमानीमा छुटेका थिए । अदालतमा हाजिर भएसँगै उनको थुनछेक बहस सुरू...बाँकी

प्रतिपक्ष भए पनि सिस्टमको निम्ति सत्तापक्षको भूमिका खेल्नुपर्ने बाध्यता छ : प्रचण्ड

June 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु प्रतिपक्षमा भए पनि सत्ता पक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यता रहेको बताएका छन् । यस्तो बाध्यता संविधान र ऐन कानुनका कारण आइपरेको उनको भनाइ छ ।...बाँकी

तेस्रो सुपरओभरमा नेपाल नेदरल्यान्ड्ससँग पराजित

June 17, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बराबरी खेलेपछि तेस्रो सूपरओभरबाट खेल टुङ्ग्याइएको छ। टस जितेर सुरुमा फिल्डिङ रोजेको नेपालले निर्धारित–२० ओभरमा नेदरल्यान्ड्सलाई ७ विकेटको क्षतिमा १५२ रनमा रोकेको थियो।...बाँकी

प्रतिनिधिसभाको बैठक बस्दै, सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची

June 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बस्दै छ । आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले...बाँकी