Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

१ किलो सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

June 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारती नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी छिन् । उनलाई मंगलबार राति विमानस्थलबाट प्रहरीले पक्राउ गरेको...बाँकी

कांग्रेसले शास्त्रीको निधनमा ३ दिन झण्डा आधा झुकाउने

June 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले आजदेखि असार ६ गतेसम्म तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ । अज बिहान बसेको कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठकले पूर्व केन्द्रीय सदस्य समेत रहेका नेता ढुण्डीराज शास्त्रीको निधनप्रति दुख...बाँकी

ट्रम्पको चेतावनीपछि खामेनीले भने : युद्ध शुरु भयो, आतंकवादी यहुदीमाथि कुनै दया राखिने छैन

June 18, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले इजरायलविरुद्ध युद्ध शुरु भएको भन्दै ‘आतंकवादी यहुदी शासक’सँग कुनै प्रकारको सम्झौता नहुने प्रष्ट पारेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई बिनाशर्त आत्मसमर्पण गर्न चेतावनी दिए लगत्तै...बाँकी

इरानलाई ट्रम्पको चेतावनी – हाम्रो धैर्यताको बाँध टुट्न लाग्यो, बिनासर्त आत्मसमर्पण गर

June 18, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक संजालमा एक पोष्ट गर्दै बिनासर्त आत्मसमर्पण गर्न चेतावनी दिएका छन् । उनले भने, “हाम्रो धैर्यताको बाँध अब टुट्न लागेको छ, बिनासर्त आत्मसमर्पण गर ।” एकपछि अर्को लगातर सामाजिक...बाँकी

त्रिदेशीय टी-२०आई शृंखला : स्कटल्याण्डमाथि नेपालको जित

June 18, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डमाथि २ विकेटको संघर्षपूर्ण जित निकालेको छ । जितका लागि पाएको ९८ रनको लक्ष्य नेपालले १९.५ बलमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका...बाँकी

प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता

June 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता भएको छ । मंगलबार पूर्व राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेकी थिइन् । उनीहरूबिच करिब एक घण्टा भेटवार्ता...बाँकी

३ लाख धरौटी बुझाएर छुटे रवीन्द्र मिश्र

June 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र धरौटी बुझाएर छुटेका छन् । मिश्रकी श्रीमती सारिका कार्कीले धरौटीबापतको तीन लाख रुपैयाँ जम्मा गरेकी हुन् । तीनकुने घटनामा प्रतिवादी बनाइएका उनी मङ्गलबार बिहान आफैँ अदालतमा...बाँकी

पत्रकार पाठकलाई उपस्थित हुन साइबर ब्युरोको सूचना

June 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई उपस्थित हुन नेपाल प्रहरीको साइबर ब्युरोले सूचना जारी गरेको छ। पाठकलाई आफैँ उपस्थित हुन अनुरोध गर्दै मंगलबार सूचना जारी गरिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले बताए। पाठकविरुद्ध विद्युतीय कारोबार...बाँकी

धवलशमशेर संसद् बैठकमा

June 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर जबरा मंगलबारको संसद् बैठकमा सहभागी भएका छन्। ०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनमा सहभागी भएका जबरा सोही दिन पक्राउ परेका थिए। तर उनी...बाँकी

संसद् बैठक बिहीबारसम्मका लागि स्थगित

June 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ। संसद् सचिवालयले बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना टाँस गरेको छ। उच्चस्तरीय छानबिन आयोग वा न्यायिक समिति वा संसदीय विशेष छानबिन समिति माग...बाँकी