Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

रवीन्द्र मिश्रलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

May 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । गत १५ चैतमा पक्राउ परेका मिश्रसहितका आरोपितलाई आठौंपटक म्याद थपका लागि मंगलबार काठमाडौं जिल्ला अदालतमा...बाँकी

यसअघि प्रधानमन्त्री हुँदा पैसाको हाहाकार थिएन : प्रधानमन्त्री

May 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटी रित्तो रहेको बताएका छन् । आज बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ओलीले यसअघि आफू प्रधानमन्त्री हुँदा देशको ढुकुटीमा धेरै पैसा...बाँकी

गभर्नर बन्न अयोग्य रहेको दावी गर्दै पौडेलविरुद्ध सर्वोच्चमा रिट निवेदन पेश

May 13, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । अर्थशास्त्री डा.विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा मंगलबार रिट निवेदन पेश भएको छ । नेपाल राष्ट्रबैंकको ऐनविपरीत राजनीतिक दलका सदस्यलाई गभर्नर नियुक्त गर्न लागिएको भन्दै पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको हो । रिटमा...बाँकी

रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्ने सूचीमा

May 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा आज पनि सुनुवाइ नहुने भएको छ। न्यायाधीश हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा परेको रिटलाई हेर्न नमिल्ने सूचीमा राखिएको छ। आफूलाई...बाँकी

पुर्व गभर्नर अधिकारी विरूद्धको रिटमा सर्वोच्चले बोलायो छलफलमा

May 13, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिका सदस्य एवं पूर्वगभर्नर महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलमा बोलाएको छ। न्यायाधीश विनोद शर्माको इजलासमा भएको सुनुवाइपछि सर्वोच्चले विपक्षीका नाममा...बाँकी

अवरुद्ध बीपी राजमार्ग खुल्यो, दुईतर्फी सवारी सञ्चालनमा

May 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । अवरुद्ध बीपी राजमार्ग खुलेको छ। पहिरो पन्छाएसँगै यातायात सञ्चालन हुन थालेको हो। आज दिउँसो १ बजेबाट अवरोध हटाएर सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक डीएसपी मीनबहादुर घलेले जानकारी दिए। सोमबार बेलुका...बाँकी

सांसद बरालीको प्रश्न : पक्राउ पुर्जी जारी भएका सांसद प्रधानमन्त्रीसँगै बस्ने सुशासनको कुन नमुना हो ?

May 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले पक्राउ पुर्जी जारी भएका लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थी प्रधानमन्त्री सहभागी कार्यक्रमको मञ्चमा देखिएको विषयमा संसद्‌मा प्रश्न उठाएका छन् । आज प्रतिनिधिसभा बैठकमा सांसद बरालीले प्रहरी जाँदा...बाँकी

बालसुधार गृहबाट भागे ३ जना किशोर

May 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
विराटनगर । विराटनगरस्थित कोशी बालसुधार गृहबाट तीन जना किशोर फरार भएका छन्। जबरजस्ती करणी अभियोगमा सुधार गृहमा राखिएका तीन जना किशोरहरूमध्ये दुई जना बालसुधार गृहकै विद्यालयमा कक्षा ८ मा र एक जना कक्षा ७ मा...बाँकी

जनताले तिरेको करबाट तलब लिनु उपयुक्त देखिन भन्दै सांसद गुरुङले दिईन राजीनामा

May 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दाङ । लुम्बिनी प्रदेशसभाकी सांसद गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । गीता सीके राउत नेतृत्वको जनमत पार्टीकी समानुपातिक सांसद हुन्।लुम्बिनीका सभामुखसमक्ष मंगलबार उनले बुझाएको राजीनामामा देश र जनताको पीर मर्का आफूले राम्ररी बुझेको तर...बाँकी

भारतीय कारबाहीमा १०० बढी आतंककारी मारिए : प्रधानमन्त्री मोदी

May 13, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ुअपरेसन सिन्दुरु अभियानमा सयभन्दा बढी आतंककारी मारिएको दाबी गरेका छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले खुंखार अपराधीहरू मारिएको बताए। उनले गत २२ अप्रिलमा पहलगाममा आतंकवादीहरूले घटाएको घटनामा...बाँकी