Skip
आज : २०८२ कार्तिक २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, १२ गते


काठमाडौं
नेकपा एमालेले केन्द्रीय कमिटिको बैठक बोलाएको छ।

आइतबार अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले यही असोज २७, २८ र २९ गते केन्द्रीय समितिको बैठक बस्ने बोलाउने निर्णय गरेको हो।

त्यसअघि पुनः सचिवालय बैठक बस्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए


प्रतिकृया दिनुहोस्