
काठमाडौं । काठमाडौंको परोपकार भिम्सेंस्थनमा आगलागी भएको छ । आज बिहानीपख आगलागी सुरु भएको हो ।
कपडा गोदामबाट सुरु भएको आगो अहिले छेउको घर र मन्दिरमा पनि आगो लागेको छ। बिहान ४ : ३० बाट सुरु भएको आगलागी स्थानीयहरूको भनाई छ।
आगो निभाउने प्रयास भइरहेपनि आगो नियन्त्रणमा आउन सकेको छैन ।


















