Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

५ दिनदेखि हराइरहेका दाजुबहिनी खोला किनारमा मृत भेटिए

August 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
विराटनगर । पाँचथरमा ५ दिनदेखि हराइरहेका दाजु बहिनी मृत अवस्थामा फेला परेका छन् । पाँचथरको याङवरक गाउँपालिका–१, विरुवाका बिर्खबहादुर राईका छोरा शिशिर राई र छोरी नानुमा राईको शव विरुवा खोला किनारमा फेला परेको हो ।...बाँकी

कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन : विपद् जोखिम बढ्यो हाईअलर्ट’मा बस्नु

August 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुनजन्य विपद्‍को जोखिम बढेको भन्दै ‘हाई अलर्ट’मा बस्न सरकारका सम्पूर्ण निकायहरुलाई निर्देशन दिएका छन् । शहरी विकास मन्त्रालयमा आज गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानबहादुर राई, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय...बाँकी

सुनको मूल्य तोलाको झन्डै २ लाख रुपैयाँ पुग्यो

August 5, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । मंगलबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको छ । यसअघि वैशाख ९ गतेको मूल्य रेकर्ड आज तोडिएको हो ।...बाँकी

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई प्रधानमन्त्रीको बधाई : स्वदेशमै पढौँ र केही गरौँ

August 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ उत्तीर्ण सबै विद्यार्थीलाई बधाई दिएका छन्। सामाजिक सञ्जालमार्फत ओलीले कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बधाई दिएका हुन्। ‘भू-परिवेष्ठित विकासशील देशहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन म तुर्कमिनस्थानमा छु,’ उनले...बाँकी

कुलिङ पिरियडको गडबडीमा रामहरि खतिवडा नैतिक जिम्मेवार : छानबिन समिति

August 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । ‘कुलिङ पिरियड’ छानबिन विशेष समितिले सर्वसम्मत प्रतिवेदन तयार पारेको छ । समितिले आज बिहान प्रतिवेदनलाई अन्तिम रुप दिएको एमालेका सांसद नारायणप्रसाद आचार्यले जानकारी दिए । “सर्वसम्मत प्रतिवेदन तयार पारेका छौँ । आज संसद्मा...बाँकी

कांग्रेस नेता बानियाँ बागमतीको मुख्यमन्त्री बन्दै : नियुक्ति आज

August 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मंगलबार (आज)बागमती प्रदेशको मुख्यमन्त्री बन्दै छन्। सोमबार नेपाली कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका बानियाँलाई आज प्रदेश प्रमुख दीपक प्रसाद...बाँकी

मदिराले मातेका भारतीय सैनिक अधिकारीले चलाएको गाडीले दियो दर्जनौं पैदलयात्रीलाई ठक्कर

August 5, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । भारतको महाराष्ट्रमा सेनाका एक जना अधिकृतले चलाएको गाडीले २५ देखि ३० जनालाई ठक्कर दिएको छ। आइतबार बेलुकी साढे ८ बजे नागपुरको नगरधन नजिकै दुर्गा चोक हुँदै हमलापुरी जाँदै गरेको गरेको गाडी भारतीय सेनामा...बाँकी

प्रतिनिधिसभाको बैठक बस्दै, मन्त्रीहरूले जवाफ दिने

August 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०० बजे बस्दैछ । आजको बैठकमा ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ लाई पारित गर्ने कार्यसूची छ । त्यसअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद गौतमले...बाँकी

सप्तकोसी नदीमा पानीको बहाव एक लाख ७९ हजार क्युसेक, १९ वटा ढोका खोलियो

August 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सुनसरी । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाले कोसी ब्यारेज भएर बग्ने पानीको बहावमा सोमबार बिहानैदेखि उतारचढाव हुनेक्रम जारी छ । सोमबार बिहान ६ बजेको मापनअनुसार एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेन्ड...बाँकी

धरौटी बुझाएर राती नै रिहा भए दुर्गा प्रसाई भने : मेरो स्वभाव परिवर्तन हुनेछैन

August 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । तीनकुने घटनाका मुख्य अभियुक्त दुर्गा प्रसाईले तरिका र शैली बदलिए पनि आफ्नो स्वभाव भने नबदलिने बताएका छन्। उच्च अदालत पाटनले तीनकुने घटनामा ३ लाख र बैंकिङ कसुरसम्बन्धी अर्को मुद्दामा २५ लाख रुपैयाँ धरौटी...बाँकी