Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न उच्चको आदेश : दुई मुद्दामा २८ लाख मागियो

August 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । दुर्गा प्रसाईंलाई दुईवटा मुद्दामा धरौटीमा छाड्न उच्च अदालत, पाटनले आदेश गरेको छ । १५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा उनलाई धरौटीमा छाड्न आदेश भएको हो । उच्च अदालत,...बाँकी

कक्षा १२ को नतिजा प्रकाशित : ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण, ३८.८३ ननग्रेड

August 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं । १२ कक्षाको नतिजा सार्वजनिक भएको छ । आज साँझ बसेको परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो । नतिजा सार्वजनिक गर्नुअघि आइतबार बोर्डले नतिजाको डेमो प्रदर्शन गरेको थियो । बोर्डको क्यालेन्डर अनुसार १५...बाँकी

मुख्यमन्त्री लामाले प्रमुख स्वकीय सचिवमार्फत बुझाए राजीनामा पत्र

August 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज पदबाट राजीनामा दिएका छन् । आफ्ना प्रमुख स्वकीय सचिव छत्रबहादुर लामामार्फत मुख्यमन्त्री लामाले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पत्र बुझाएका हुन् । प्रमुख स्वकीय सचिव लामाले आज हेटौँडास्थित...बाँकी

पार्टी एकताबद्ध भएको छ, गुटबन्दी अन्त्य गर्ने संकल्प लिएका छौं : प्रचण्ड

August 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठकले पार्टी एकताबद्ध गरेको बताएका छन्। आज बैठक सकिएपछि पत्रकारहरूसँग बोल्दै अध्यक्ष प्रचण्डले पार्टीलाई एकताबद्ध गर्ने चुनौती पछिल्लो समय देखिएको तर स्थायी कमिटी बैठकबाट...बाँकी

कक्षा १२ को नतिजा सार्वजनिक हुँदै : बोर्ड बैठक जारी

August 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरु भएको छ । अहिले  बोर्डको कार्यालयमा बैठक बसेको हो । बैठकपछि कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । गत वैशाख ११ गतेदेखि सुरु भएको परीक्षामा...बाँकी

तुर्कमेनिस्तान पुगे प्रधानमन्त्री ओली

August 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि आज तुर्कमेनिस्तान पुगेका छन्। प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समय अनुसार दिउँसो २:३० बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तुर्कमेनिस्तानको...बाँकी

वडाध्यक्ष संगै सिन्धुली फर्किए हायू परिवार

August 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आफ्नै थातथलो सिन्धुली फर्कने भन्दै हायू परिवार पोखराबाट बिदा भएका छन् । हायू परिवारलाई सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष रवीन श्रेष्ठको जिम्मा लगाएर बिदाइ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डीएसपी हरि...बाँकी

अग्नि सापकोटा भन्छन् : जनार्दनजीले आत्मालोचना गर्नुभएको छैन 

August 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी उपमहासचिव जनार्दन शर्माले बैठकमा आत्मालोचना नगरेको बताएको छ । पार्टी प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नि प्रसाद सापकोटाका अनुसार, शर्माको रियलाइजेसन (आत्मालोचना)को मात्रा भने बढेको छ । ‘आत्मालोचना त गर्नुभएको...बाँकी

माओवादीले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने

August 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग पार्टी एकता एकता गर्ने नर्णय गरेको छ । मंगलबार पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउने क्रममा उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले...बाँकी

प्रचण्ड राजनेताका रूपमा देखिनुभएको छ, नेतृत्वमा पुस्तान्तरण गर्न खोज्नु गलत : गुरुङ

August 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनेताका रूपमा अघि देखिएको बताएका छन् । राजनीतिक जिम्मेवारी र भूमिकाका कारण प्रचण्ड राजनेता बनेको भन्दै यसलाई उनले खुसीको कुरा भएको भनेर ब्याख्या...बाँकी