Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय, अर्थ-बिजनेस, मुख्य समाचार, समाचार

रूस संग तेल किनेपछि ट्रम्पले भारतीय सामानमा भन्सार शुल्क ५० प्रतिशत पुर्‍याए

August 7, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग तेल खरिद गरे बापत भारतीय सामानमा लगाइएको करमा २५ प्रतिशत वृद्धि गरेका छन् । सो बुद्धिसँगै भारतीय सामान माथिको करको दायरा ५० प्रतिशत भएको छ । ट्रम्पको सो...बाँकी

बागमतीका मेयर भ्रष्टाचार मुद्दामा दोषी ठहर, १ वर्ष कैद र साढे ३ करोड जरिवाना

August 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा भ्रष्टाचार र गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीश मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको...बाँकी

घानामा हेलिकप्टर दुर्घटना : २ जना मन्त्रीसहित ८ को मृत्यु

August 7, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । घानामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई मन्त्रीसहित ८ जनाको मृत्यु भएको छ । घानाको दक्षिणी असान्ती क्षेत्रमा भएको दुर्घटनामा रक्षामन्त्री एडवर्ड ओमान बोआमा र वातावरणमन्त्री इब्राहिम मुर्तला मुहम्मदसहित ८ जनाको मृत्यु भएको हो...बाँकी

बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँले लिए शपथ

August 5, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा । बागमती प्रदेश सरकारको नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिएका छन् । बागमतीको छैठौं मुख्यमन्त्रीको रूपमा आज मंगलबार दिउँसो नियुक्त भएका बानियाँलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनियताको शपथ गराए...बाँकी

भारतको उत्तराखण्डमा बाढी : ४ जनाको मृत्यु, ५० बेपत्ता

August 5, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । भारत उत्तराखण्डको उत्तरकाशीमा भीषण बाढी आएको छ । बाढीमा कम्तीमा चार जनाको मृत्यु भएको छ । अन्य ५० जना बेपत्ता भएको बीबीसीले जनाएको छ । बाढीमा दर्जनौँ मानिस फसेको आशंका गरिएको छ ।...बाँकी

असोज १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य

August 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेश मन्त्री तथा सचिवहरू सहभागी विषयगत समितिको बैठकले यो निर्णय गरेको हो। मंगलबार सम्पन्न बैठकले असोज...बाँकी

विवादित कुलिङ पिरियडको बारेमा बनेको प्रतिबेदन प्रतिनिधिसभामा पेश

August 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संसदी विशेष छानबिन समितिले संघीय निजामती सेवा विधेयक कुलिङ पिरियड बनाउने क्रममा भएको विवादको बारेमा तयार गरेको प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश गरेको छ । सोही समितिक सभापति जीवन परियारले मंगलबार बसेको प्रतिनिधि सभाको...बाँकी

बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त

August 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। मंगलबार (आज) बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। सोमबार कांग्रेसको ३७ र नेकपा...बाँकी

तार्केश्वर नगरपालिका-११ का अध्यक्ष कविराज बस्नेत पक्राउ

August 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । तार्केश्वर नगरपालिका–११ का अध्यक्ष कविराज बस्नेतसहित ११ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दका अनुसार ११ जनालाई पक्राउ गरिएको हो । उनीहरू पक्राउ पर्नुमा भने सीमा विवादपछिको स्थिति...बाँकी

माओवादी केन्द्रसँग तत्काल एकता असम्भव :  विप्लव नेतृत्वको नेकपा

August 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले नेकपा माओवादी केन्द्रसँग तत्काल एकता सम्भव नभएको ठहर गरेको छ । बरु आफ्नै नेतृत्वमा माओवादी धारलाई समेटेर नेतृत्व गर्न पहलकदमी लिने निर्णय नेकपाले गरेको छ । बैठकमा नेकपा...बाँकी