आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

पक्राउ परेका दुर्गा प्रसाईंलाई तत्काल छोड्न सरकारसँग ओलिको माग

November 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पक्राउ गरिएका दुर्गा प्रसाईंलाई तत्काल छोड्न सरकारसँग माग गरेका छन् । बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टीको स्थानीय सरकारका उपत्यकास्तरीय जनप्रतिनिधि भेलामा बोल्दै ओलीले प्रसाईंलाई बोलेबापत पक्राउ...बाँकी

सिमरा प्रकरणलाई लिएर ओलिको प्रश्न : सभा गर्न नदिने सरकारले चुनाव कसरी गर्छ ?

November 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभा गर्न नदिने सरकारले चुनाव गर्छ भनेर पत्याउन नसकिने बताएका छन् । नेकपा एमाले स्थानीय विकास विभागको आयोजनामा काठमाडौंमा आज आयोजित भेलालाई सम्बोधन गर्दै उनले यस्तो बनाएका...बाँकी

भीमार्जुन आचार्यको प्रश्न : नेतालाई जनतामाझ जान नदिए  कसरी चुनाव हुन्छ ?

November 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। संविधानविद् डा.भीमार्जुन आचार्यले नेताहरूलाई जनतामाझ जान अवरोध पुर्‍याइए चुनाव हुनेमा आशंका व्यक्त गरेका छन्। बाराको सिमरामा बुधबार नेकपा एमालेका नेताहरूलाई निषेध गरिएपछि उनले २१ फागुनमा चुनाव हुनेमा आशंका व्यक्त गरेका हुन् । ‘नेताहरूलाई आफ्ना...बाँकी

सिमरा जान नपाएपछि महेशको प्रतिक्रिया : ५०–६० जनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यू लगाउनु गलत

November 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सरकारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएका छन्। महासचिव शंकर पोखरेलसहित पार्टीको कार्यक्रमका लागि सिमरा जान लाग्दा जेनजी युवाहरु आन्दोलित भएका थिए । विमानस्थालसम्म तोडफोड गर्ने तहमा युवाहरु उत्रिएपछि...बाँकी

सिमरा विमानस्थल क्षेत्र तनावग्रस्त :  लगाइयाे कर्फ्यु , एमाले–कार्यकर्ता र जेनजी युवाबीच झडप

November 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बारा । नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको झडपले बाराको सिमरास्थित विमानस्थल क्षेत्र तनावग्रस्त बनेको छ । बाराको मुख्य बजार क्षेत्रमा एमाले कार्यकर्ताले जेनजी युवा सम्राट उपाध्ययमाथि हातपात गरेपछि सुरु भएको झडपले विमानस्थल क्षेत्र तनावग्रस्त...बाँकी

महेश बस्नेत बारा आउने थाहा पाएपछि युवाहरुले सिमरा विमानस्थल घेरे

November 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बारा । नेकपा एमाले नेता महेश बस्नेत मधेस प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन आज बारा आउने कार्यक्रम तय भएपछि जेनजीहरुले विरोध गरेका छन् । एमाले नेता बस्नेत आज बाराको परवानीपुरमा हुने कार्यक्रममा...बाँकी

तोलामा २ हजार ८ सय रुपैयाँ बढ्यो सुनको मुल्य

November 19, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । आज सुनको मुल्य तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ ।...बाँकी

बंगलादेशमा हसिनाको भनाइ राखेर समाचार प्रकाशन नगर्न सरकारको चेतावनी

November 19, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले देशभरिका सबै सञ्चार संस्थाहरू (मुद्रण, टीभी र अनलाइन)लाई पूर्वप्रधानमन्त्री शेख हसिनाको भनाइ प्रकाशन तथा प्रशारण नर्गन कडा चेतावनी दिएको छ । सरकारले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै पूर्वप्रधानमन्त्री हसिनाका भनाइहरू प्रकाशन...बाँकी

पुराना कारलाई विद्युतीय गाडीमा परिणत गर्न अब सरकारले अनुमति दिन्छ : मन्त्री पुन

November 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पुराना कारलाई विद्युतीय गाडीमा परिणत गर्न अब सरकारले अनुमति दिने बताएका छन् । नेपालमा धेरै वर्षदेखि धेरै इन्जिनियरहरू र टेक्निसियनहरूले पुरानो कार र भ्यानहरूलाई इन्जिन फालेर त्यसलाई...बाँकी

प्रधानमन्त्री कार्कीले आज आयोगमा दर्ता भएका दलका नेताहरुसँग छलफल गर्दै

November 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका दलका नेताहरुसँग आगामी चुनावबारे छलफल गर्ने भएकी छन् । आज अपराह्न ४ बजे हुने छलफलका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दलका नेताहरुलाई निम्ता गरिएको । फागुन २१...बाँकी