Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार

गाजामा कुपोषणका कारण थप ११ जनाको मृत्यु

August 10, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । गाजामा कुपोषणका कारण थप ११ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै त्यहाँ कुपोषणका कारण मृत्यु हुनेको संख्या २१२ पुगेको छ । यसमा बालबालिकाको संख्या ९८ रहेको जनाइएको छ...बाँकी

सप्तकोशीमा पानीको बहाव बढ्दो, खोलियो २८ ढोका

August 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सुनसरी । लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टरका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार शनिबार राति ९ः०० बजे गरिएको मापनमा कोशी बराजमा पानीको बहाव प्रतिसेकेण्ड दुई...बाँकी

पर्वहरू पहिचानसँगै सामाजिक एकता र संस्कृतिका प्रतीक हुन् : सभापति देउवा

August 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पर्वहरू पहिचानसँगै सामाजिक एकता र संस्कृतिका प्रतीक हुन् स् सभापति देउवा काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मौलिक पर्वहरू हाम्रा पहिचान मात्र नभई सामाजिक एकता र सांस्कृतिक समृद्धिका प्रतीक पनि भएको बताएका...बाँकी

आज गाईजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

August 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा...बाँकी

उत्तराखण्ड बाढीमा हराएका १३ नेपालीको सकुशल  उद्धार

August 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर हराएका १३ जना नेपालीको सकुशल उद्धार गरिएको छ । दिल्लीस्थित नेपाली दूतावासलाई भारतीय अधिकारीहरूले १३ जना नेपालीको उद्धार भएको जानकारी गराएका छन् । उद्धार गरिएकाहरूमा बीरेन्द्र कामु,...बाँकी

अर्जुन साउद १५ लाखमा चितवन राइनोजमा अनुबन्ध

August 9, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको अक्सनमा विकेटकिपर अर्जुन आउद गोलाप्रथाबाट चितवन पुगेका छन्। अर्जुन १५ लाख रुपैयाँमा गोलाप्रथाबाट किन्नभ चितवन भाग्यमानी भएको हो। क्याटोगोरी ए का अर्जुनमाथि कर्णाली याक्स, विराटनगर किंग्स,...बाँकी

सरकार एक्लैले निःशुल्क स्वास्थ्य, शिक्षा उपलब्ध गराउन सक्दैन : मन्त्री पौडेल

August 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, राजनीति, समाचार
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकार एक्लैले मात्र निःशुल्क स्वास्थ्य, शिक्षा उपलब्ध गराउन नसक्ने बताएका छन्  काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । शिक्षा र स्वास्थ्यमा सामुदायिक योगदान आवश्यक रहेको उनले...बाँकी

जनताले चाहे अहिलेको सत्ता एकैछिनमा ढल्छ : महन्थ ठाकुर

August 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले जनताले चाहे अहिलेको सत्ता एकछिनमै ढल्ने बताएका छन्। आज कैलालीको घोरोघोरास्थित सुखडमा संघीय लोकतान्त्रिक मोर्चाले गरेको वर्तमान राजनीतिक अवस्था बारे जनजागरण अभियानु कार्यक्रममा बोल्दै ठाकुरले जनताले चाहे...बाँकी

एनपीएल दोस्रो संस्करणको अक्सन सुरु

August 9, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको मिनि अक्सन सुरु भएको छ। एनपीएलमा सहभागी ८ टोलीले १ सय ६४ खेलाडीमध्ये ३७ खेलाडीमाथि बोली लगाउने छन्। अक्सनमा क्याटेगोरी ‘ए’ मा ८ जना, क्याटेगोरी ‘बी’ मा...बाँकी

सरकारलाई नागरिकको ओछ्यानसम्म जाने अधिकार छैन : विश्वप्रकाश शर्मा

August 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नागरिकको चियो गर्ने अधिकार सरकारलाई नभएको बताएका छन् । सरकारले ‘राष्ट्रिय गुप्तचर (इन्टेलिजेन्स) तथा अनुसन्धानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदा सार्वजनिक भएपछि विरोध हुन थालेको छ ।...बाँकी