Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

निजामती विधेयकबारे सभामुखले भने : समितिबाट जे आयो, त्यही पारित भएको हो

July 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिबाट आएको निजामती सेवा विधेयक हुबहु प्रतिनिधिसभाबाट पारित भएको बताएका छन् । मंगलबार सभामुखको कार्यकक्षमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा सभामुख घिमिरेले विधेयकमा भएको त्रुटिबारे सच्याउन आवश्यक रहेको बताए । ूसमितिबाट...बाँकी

दोषी देखिए कारबाही भोग्न तयार छु : रामहरि खतिवडा

July 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले समितिबाट सर्वसम्मत पास भएको संघीय निजामती सेवा विधेयकमा एउटा दफा नै थपिएको बताएका छन् । यस्तो गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने धारणा समेत राखेका छन् । आज सिंहदरबारमा...बाँकी

कुलिङ पिरियड हेरफेरबारे छानबिन गर्न माओवादीको माग

July 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले कुलिङ पिरियड हेरफेर गरी सार्वभौम संसद्को अधिकारमाथि हस्तक्षेप गरिएको बताएका छन्। कुलिङ पिरियड हेरफेरबारे सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएर बाहिरिने क्रममा उनले संसदको उपहास गर्ने काम भएको...बाँकी

भारतको औषधी उद्योगमा विष्फोट : मृत्यु हुनेको संख्या ३४ पुग्यो

July 1, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । भारतको दक्षिणी राज्य तेलंगानाको संगारेड्डी जिल्लामा रहेको एउटा औषधि उद्योगमा सोमबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ । घटनास्थलबाट ३१ जनाको शव भेटिएको र अस्पतालमा उपचारको क्रममा ३ जनाको मृत्यु...बाँकी

जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह

July 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । परराष्ट्रमन्त्री मन्त्री डा.आरजु राणा देउवाले नेपाल र नेपालजस्ता भूबनोट रहेका देशहरूका लागि दिगो कृषि प्रणाली र हिमाली क्षेत्रका लागि जलवायु वित्तमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग माग गर्नुभएको छ । रोममा आयोजित राष्ट्रसङ्घीय खाद्य...बाँकी

शेखरको माग : निजामती विधेयकमा चलखेल गर्नेलाई तुरुन्त कारबाही होस्

July 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामती सेवा विधेयकबाट सुटुक्कै कुलिङ पिरियडको प्रावधान गायब बनाइएकोमा आपत्ति जनाएका छन्। उनले ‘सर्वसम्मतिबाट संसदमा पेस भएको विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनुरगराइनु देश र जनताप्रति गरिएको घोर...बाँकी

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

July 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेसबीच भेटवार्ता भएको छ । उनीहरूबीच सोमबार स्पेनमा भेटवार्ता भएको हो । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी...बाँकी

पेट्रोलको मूल्य लिटरमा पाँच रूपैयाँले बढ्यो

July 1, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल लिटरमा एकैपटक पाँच रूपैयाँले बढाएको छ। नयाँ मूल्यसूचीअनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटिर १६२ रुपैयाँ ५० पैसा कायम गरिएको छ। निगमले यी...बाँकी

काठमाडौंमा निर्माणाधीन घरको चौथो तलाबाट खसेर दुई जना कामदारको मृत्यु

June 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौंमा निर्माणाधीन घरको चौथो तलाबाट खसेर दुई जना कामदारको मृत्यु भएको छ। सोमबार साँझ ५ बजेतिर काठमाडौं महानगरपालिका( १ दरबारमार्गस्थित हिटीपोखरी नजिक निमार्णाधीन ९ तले पक्की घरको चौथो तलामा लिफ्टमा चढेर ग्रिज लगाउने...बाँकी

नैनसिंहको माग : १५औं महाधिवेशनको मिति तोकौँ

June 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको १५औं महाधिवेशन मिति तत्काल तोक्न माग गरेका छन्। आजदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा महरले महाधिवेशन मिति तोकेर तल्लो तहसम्म कार्यकर्तामा रहेको भ्रम चिर्न नेतृत्वसँग...बाँकी