Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

सिंगापुरलाई हराउँदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि

July 5, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं ।  सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको छ। नेपालले लगातार दोस्रोपटक उक्त उपाधि हात पारेको हो। अघिल्लो संस्करण पनि नेपालले मलेसियालाई हराउँदै यो उपाधि जितेको थियो। शनिबार...बाँकी

कोरियाले कागेश्वरीलाई ६० लाख बराबरको २ वटा प्लास्टिक रिसाइक्लिङ्ग मेसिन उपहार दिने

July 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । दक्षिण कोरियाले कागेश्वरी मनोहरा नगरपालिकालाई ६० लाख बराबरको २ वटा प्लास्टिक रिसाइक्लिङ्ग मेसिन उपहार स्वरूप दिने भएको छ । कोरियाले प्लास्टिकका बोतलहरु (बिशेषगरी पानीको बोतल, जुसको बोतल)हरुलाई व्यवस्थापन गर्ने नेपाली ३० लाख रुपियाँका...बाँकी

टेक्सासमा भषण बाढी : २४ जनाको मृत्यु, २५ बेपत्ता

July 5, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
एजेन्सी । अमेरिकाको टेक्सासमा बाढीका कारण २४ जनाको मृत्यु भएको छ। बाढीका कारण कम्तीमा २० बालबालिकासहित २५ जना बेपत्ता भएका छन्। बाढीमा फसेका २३७ जनाको उद्धार गरिएको छ । टेक्सासका लेफ्टिनेन्ट गर्भनर ड्यान प्याट्रिकका अनुसार...बाँकी

एसीसी इस्ट जोन कप : जितका लागि नेपालले पायो ११४ रनको लक्ष्य

July 5, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । एसीसी इस्ट जोन कपको फाइनलमा नेपालले जितका लागि सामान्य लक्ष्य पाएको छ । सिंगापुरसँगको खेलमा नेपालले ११४ रनको लक्ष्य पाएको छ । मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभल क्रिकेट रंगशालामा भइरहेको खेलमा नेपालले पहिला...बाँकी

‘मेरी बास्सै’की अप्सरा आमाको निधन : पशुपति आर्यघाटमा अन्त्येष्टि

July 5, 2025 | Posted by Pradip Nepali |  कला साहित्य, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली हाँस्यव्यङ्ग्य सिरियल मेरी बास्सैकी कलाकार लक्ष्मी श्रेष्ठ ९अप्सरा आमा०को निधन भएको छ । श्रेष्ठको शुक्रबार राति निधन भएको केही सिरियलमा सहकार्य गरेकी कलाकार सुशीला निरौला ९विमली०ले जानकारी दिइन्। श्रेष्ठ ‘मेरी बास्सै’ मा...बाँकी

स्पेन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फर्किए

July 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमण सकेर स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री ओलीसहितको टोली गत १४ असारमा त्यसतर्फ प्रस्थान गरेको...बाँकी

अबदेखि सरकारी कर्मचारीलाई पेन्सन बन्द

July 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदान नदिई त्यसको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्ने भएको छ । अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागु गर्न आवश्यक...बाँकी

एसपीलाई गाली गरेको आरोपमा जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

July 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा०, नेपाल मधेसका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कामाथि गालीगलौज गरेको आरोप लागेका यादवलाई पक्राउका लागि सर्लाही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको...बाँकी

पार्टीले निर्देशन दिए राजीनामा दिन तयार छु : रामहरि खतिवडा

July 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीबाट निर्देशन आए संसदीय समितिबाट राजीनामा दिन तयार रहेको बताएका छन्। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै खतिवडाले पार्टीले निर्देशन दिए राज्य व्यवस्था...बाँकी

नाउपाले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने

July 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
कैलाली । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । प्रदेश संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । पार्टी केन्द्रको पत्र आएपछि समर्थन फिर्ताको निर्णय लिएको...बाँकी