July 6, 2025 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपाललाई पेनाल्टी सुटआउटमा हराउँदै उज्वेकिस्तान एएफसी महिला एसियन कपमा छनोट भएको छ । शनिबार उज्वेकिस्तानको तास्केनमा भएको खेलमा नेपाललाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै घरेलु टिमले समूह ‘एफ’बाट एसियन कपमा स्थान बनाएको हो...बाँकी July 5, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैलाई अटाउने राजनीतिक व्यवस्था र संविधान रहेको बताएका छन् । जय नेपाल फाउन्डेसनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो व्यवस्थाको विकल्प नभएको बताए । उनले कुनै पनि दलले सरकार...बाँकी July 5, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। आज बसेको संसदीय दलको बैठकबाट सरकार छोडेर प्रतिपक्षमा बस्ने निर्णय भएको अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन्। ‘आजको संसदीय दलको बैठकबाट सरकार छोड्ने निर्णय गरेका छौँ,’...बाँकी July 5, 2025 |
Posted by Pradip Nepali |
बिशेष,
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । निजामती विधेयकमा भएको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको छेडखानीको छानबिन तथा अध्यन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन हुने भएको छ। शनिबार सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरुसँग गरेको बैठकपछि यस्तो निर्णय भएको...बाँकी July 5, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइराला नभएको भए नेपालमा संघीय गणतन्त्र नआउने बताएका छन्। शनिबार काठमाडौँमा दिवंगत गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोइरालाको आँटिलो व्यक्तित्व भएकाले नै गणतन्त्र...बाँकी July 5, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न नसकिने बताएका छन् । चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले अहिले मुलुकको...बाँकी July 5, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही राम्रो भए पनि भनेजति गर्न नसकिएको बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । कसैले देशमा खत्रा गरेको छ भनेर नपत्याउन...बाँकी July 5, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले ०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा लिएको बताएका छन् । आज पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा नेकपा (माओवादी केन्द्र) पर्सा—काठमाडौं सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन...बाँकी July 5, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले स्थानीय तहमा नेकपा एमालेले सत्ता गठबन्धनको न्यूनतम शिष्टाचार पनि पालना नगरेको आरोप लगाएका छन् ।जनकपुरमा आज पार्टीका नेता, कार्यकर्ताहरूसँगको भेटका उनले यस्तो आरोप लगाए । उनले नेपाली काँग्रेस...बाँकी July 5, 2025 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको छ। नेपालले लगातार दोस्रोपटक उक्त उपाधि हात पारेको हो। अघिल्लो संस्करण पनि नेपालले मलेसियालाई हराउँदै यो उपाधि जितेको थियो। शनिबार...बाँकी