Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

झलनाथ खनाल चीन भ्रमणमा जाँदै

July 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा आयोजित विश्व सभ्यता संवादमा सहभागी हुन खनाल आज त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । बेइजिङमा...बाँकी

आज देशैभरिका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द

July 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द भएको छ। उपचारमा लापरबही गर्ने चिकित्सक र अस्पतालहरूलाई उपभोक्ता अदालतले क्षतिपूर्ति तिराउन थालेपछि रुष्ट भएका चिकित्सकहरू केही समयदेखि आन्दोलनमा...बाँकी

बिजुलीको तार चुँडिएर खस्दा करेन्ट लागेर काम गरिरहेका मजदुरको मृत्यु

July 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
महोत्तरी । महोत्तरीको औरही नगरपालिका–७ मा रहेको कृषि सडकमा कल्भर्ट निर्माण गरिरहेका एकजना मजदुरको करेन्ट लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीकै रामगोपालपुर–५ बस्ने ३२ वर्षीय छटु मुखिया रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी...बाँकी

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

July 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजे सदनलाई आफ्नो विदेश भ्रमण लगायतका विषयमा सम्बोधन गर्ने नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए । ६ दिन लामो...बाँकी

राष्ट्रिय सडक सञ्जालसँग जोडियो हुम्लाको सिमकोट : प्रधानमन्त्रीले गरे बेलिब्रिजको उद्घाटन

July 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको खार्पुनाथ गाउँपालिका-५ को च्वाखोला नदीमा निर्माण सम्पन्न भएको बेलिब्रिज उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले सिमकोट औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालमा जोड्ने कर्णाली करिडोरअन्तरगत पर्ने खार्पुनाथ गाउँपालिका-५ को च्वाखोला...बाँकी

शिक्षा विधेयक पारित गर्न थपियो ५ दिनको समय

July 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आज  पारित गर्ने भनेको शिक्षा विधेयकका लागि सरकारलाई थप ५ दिन उपलब्ध गराएको छ। शिक्षामन्त्री रघुजी पन्तले थप समय माग गरेपछि समितिले ५ दिनको समय...बाँकी

प्रवक्ता डा.महत भन्छन् : कांग्रेसको जनाधार खस्किँदै गयो

July 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले पार्टीको जनाधार खस्किँदै गएकोप्रति गम्भीर ध्यान दिनुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै डा। महतले पार्टीको ऐतिहासिक परम्परा, धर्म, संस्कृति, सभ्यता र मूल विचारमा आधारित...बाँकी

विद्यालय शिक्षा विधेयकमा शिक्षा मन्त्रीले फेरि मागे समय

July 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं। शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक पास गर्न थप समय माग गरेका छन् शिक्षा समिति बैठकमा बोल्दै शिक्षामन्त्री पन्तले केही विषयमा कुरा नमिलेको भन्‍दै थप समय माग गरेका हुन् । ‘एक दुई वटा विषयमा...बाँकी

नाउपाले समर्थन फिर्ता लिएको जानकारी सभामुखलाई गरायो, आजै राज्यमन्त्रीले राजीनामा दिने

July 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सभामुख देवराज घिमिरेलाई गराएको छ। आइतबार उक्त पार्टीका सांसद गंगाराम चौधरीसहितको टोली सभामुख घिमिरेलाई भेट्न पुगेका थिए। सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने...बाँकी

विमानस्थल साँघुरो हुँदा यात्रु छिटो आइपुग्छन्, लगेज आउन ढिलो हुन्छ : मन्त्री पाण्डे

July 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्र साँघुरो भएको बताएका छन् । विमानस्थलको क्षेत्र साँघुरो हुँदा विमानस्थल, टर्मिनल भवन नजिक नजिक रहेकाले मानिसहरू छिट्टै टर्मिनल भवनमा आइपुग्ने र लगेज...बाँकी