Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

ढुंगा लागेर भूकम्पपीडितकाे अस्थायी टहरामा सुतेका दिदीबहिनीको मृत्यु

July 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुंगाले लागेर मृत्यु भएको छ । बिहीबार बेलुकी ९ बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको वडाध्यक्ष...बाँकी

पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश

July 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । विद्युतीय (इलेक्ट्रोनिक)कारोबार ऐन अन्तर्गतको कसुरमा उनी बिहीबार आफैँ अदालतमा हाजिर भएका थिए । न्यायाधीश खेमराज भट्टको इजलासमा बयान र थुनछेक बहसपछि...बाँकी

सुदूरपश्चिमका वनमन्त्री रामेश्वर चौधरी बर्खास्त

July 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
धनगढी । नाउपाबाट सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रहेका रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट ४ जेठमा मन्त्रीमा नियुक्त भएका चौधरीलाई मुख्यमन्त्री शाहले बर्खास्त गरेका हुन्...बाँकी

गायिका एलिनालाई गालीगलौज गरेको आरोपमा गुञ्जन राई पक्राउ

July 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा कवि गुञ्जन राई पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई केहीबेरअघि पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले ललितपुरका गुञ्जनलाई गायिका...बाँकी

मलाई स्पष्टीकरण  सोधिएको छैन : राम्कुमरि

July 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको कुरामा कुनै सत्यता नरहेको बताएकी छिन्। पार्टी केन्द्रीय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफूले पार्टीका अध्यक्षविरुद्ध...बाँकी

एसीसी यू-१६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

July 3, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपाल उपाधिनजिक पुगेको हो । मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११।४ ओभरमा १ विकेटको...बाँकी

ट्रम्पले मागे  अमेरिकाका केन्द्रीय बैंकका प्रमुखको राजीनामा

July 3, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भ बैंकका प्रमुख जेरोम पावेललाई तुरुन्तै पद छोड्न निर्देशन दिएका छन्। ट्रम्पले आफ्नो सामाजिक प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘टु लेट, उनले तुरुन्तै राजीनामा दिनुपर्छ।’ ट्रम्पले आफ्नो पहिलो...बाँकी

सहमतिभन्दा अघि नै देउवालाई पद सुम्पिन्छु : प्रधानमन्त्री ओलि

July 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दलबीचको सहमतिमा तोकिएभन्दा अगावै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्न आफू तयार रहेको बताएका छन्। स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बुधबार म्याड्रिडस्थित नेपाली राजदूतको निवासमा...बाँकी

नेकपा एसको सचिवालय बैठक बस्दै : पतञ्जलि जग्गा प्रकरण र रामकुमारीकाे अभिव्यक्तिबारे छलफल हुने

July 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बिहीबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ः बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषय, पतञ्जलि जग्गा प्रकरणबारे छलफल हुनेछ। पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल...बाँकी

एमालेको भातृ संगठन मुक्ति समाजका ११ जना केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

July 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेको भातृ संगठन मुक्ति समाजका केन्द्रीय सदस्यको एक समूहले नेतृत्वप्रति असहमति जनाउँदै सामूहिक राजीनामा दिएका छन् । सातौँ राष्ट्रिय सम्मेलनबाट मुक्ति समाजको केन्द्रीय सदस्य बनेका उनीहरुले कार्यविभाजन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका...बाँकी