July 3, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
झापा । झापाको बिर्तामोड-७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जान घरको आँगनमा निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बूलाई हात्तीले आक्रमण गरेको हो। गम्भीर...बाँकी July 3, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
म्याड्रिड । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनका उद्यमी तथा लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न स्पष्ट आह्वान गरेका छन् । नेपाली राजदूतावास म्याड्रिडद्वारा बुधबार आयोजित लगानी प्रवर्द्धन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा लगानीको अनुकूल वातावरण तयार भइसकेको...बाँकी July 3, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
तानसेन । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकिएको छ। मुख्य टनेलको कुल एक हजार ०८९ मिटरमा इन्भर्टको निर्माण कार्य सकिएको सुरुङमार्ग आयोजना कार्यालयकी इञ्जिनियर सविता ज्ञवालीले जानकारी दिइन् । “इन्भर्ट...बाँकी July 3, 2025 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । एसीसी पुरुष यू–१६ इस्ट जोन कपको पहिलो सेमिफाइनलमा आज नेपाली युवा टोलीले मलेसियाविरुद्ध खेल्दैछ। मलेसियाको क्वालालाम्पुरस्थित सेलेङगोर टर्फ क्लबमा हुने खेल बिहीबार बिहान पौने ८ बजे सुरु हुनेछ। नेपाली युवा टोली समूह ए...बाँकी July 3, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । सर्वोच्च अदालतले ५२ संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति सदर गरेको छ । न्यायाधीशहरूबीच राय बाझिएपनि नियुक्ति सदरको निर्णय भएको हो । ३र२ को अनुपातमा निर्णय सदर भएको हो । तीन जना न्यायाधीशले नियुक्ति सदर...बाँकी July 2, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वमन्त्री मोहन बस्नेतले आफू माथि लगाएको आरोपलाई फोहोरको संज्ञा दिएका छन् । बुधबारको पार्टी बैठक पछि बस्नेतको बोलीप्रति छोटो प्रतिक्रिया दिँदै थापाले फोहोर चलाएर म फोहोरी बन्न नचाहने...बाँकी July 2, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसले नेपाल तरूण दलको महाधिवेशन आगामी मंसिर २६–२८ मा अनिवार्य गर्ने गरी केन्द्रीय समितिको पदावधि थप गर्ने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन निर्देशन...बाँकी July 2, 2025 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । उज्वेकिस्तानमा जारी एएफसी एसियन कप महिला छनोटमा श्रीलंकालाई हराउँदै नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ। बुधबार भएको समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलंकामाथि ८-० को फराकिलो जित हात पारेको हो। नेपालको जितमा...बाँकी July 2, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
शिक्षा,
समाचार
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको तालाबन्दी तत्काल खोल्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले लामो समयदेखि बन्द रहेको ताला खोल्न अन्तरिम आदेश दिएको हो। अधिवक्ता महेश भट्टराईलगायतले त्रिविको उपकुलपति, रेक्टर, रजिष्ट्रार, सेवा...बाँकी July 2, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, असार १८- कागेश्वरी मनोहरा नगरपालिकाको नयाँ सुविधा सम्पन्न प्रशासकीय भवनको आज कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका छन् । भवन परिसरमा आयोजित एक कार्यक्रमकाबीच प्रमुख अतिथिसमेत रहेका कार्यवाहक प्रधानमन्त्री सिंहले भवनको उद्घाटन गरेका हुन्...बाँकी