Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

२ किलो सुनसहित ठमेलबाट २ चिनियाँ नागरिक पक्राउ

July 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । ठमेलबाट दुई केजी सुन र २४ लाख नगद सहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र...बाँकी

एमालेले कांग्रेसको मुटुका आक्रमण गरिराखेको छ : शेखर कोईराला

July 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेकपा (एमाले)ले कांग्रेसको मुटु र मुख्य मूल्यमान्यतामा आक्रमण गरिराखेको बताएका छन्। ४३ औं विपी स्मृति दिवसमा मंगलबार काठमाडौंको बसुन्धारामा भएको गोष्ठीमा बोल्दै कोइरालाले कुलिङ पिरियड, भूमि विधेयक र...बाँकी

तोलामा १८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

July 22, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९५ हजार ५००...बाँकी

विश्वप्रकाश शर्माकाे टिप्पणी : बीपीलाई नबुझेकाले राजसंस्था नागार्जुनको जंगलमा थन्कियो

July 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बीपी कोइरालालाई बुझ्न नसकेका कारण नेपालको राजसंस्था हाल नागार्जुनको जंगलमा थन्किएको टिप्प्णी गरेका छन् । ४३औँ बीपी स्मृति दिवसका अवसरमा आज काठमाडौंको वसुन्धरामा आयोजित एक विचार गोष्ठीमा उनले...बाँकी

बीपीको चिन्तन आधुनिक नेपालको मार्गदर्शन : देउवा

July 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको आदर्श मूल्य र मान्यता कांग्रेसका लागि मात्र नभई देशकै लागि पनि दिशा निर्देशन भएको बताएका छन् । बी।पी। स्मृति सामुदायिक सहकारी अस्पतालले बसुन्धारामा आज बिहान आयोजना...बाँकी

एमाले केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने

July 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज  पनि जारी रहने भएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार दोस्रो दिनको बैठक पार्टी केन्द्रीय कार्यालय ९च्यासल० बिहान ११ बजे सुरु हुनेछ। बैठकको पहिलो दिन...बाँकी

भारतका उपराष्ट्रपति धनखडले दिए राजीनामा

July 22, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । भारतका उपराष्ट्रपति जगदीप धनखडले सोमबार पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति द्रौपदी मुर्मुलाई लेखेको राजीनामापत्रमा उनले स्वास्थ्य अवस्था र चिकित्सकको सल्लाहलाई कारणका रूपमा उल्लेख गरेका छन्। उनले संविधानको धारा ६७ ९क० को आधारमा राजीनामा...बाँकी

चाक्सीबारी निष्कर्ष : ‘गम्भीर’ विषयमा सभापतिले हामीसँग पनि सल्लाह लिनुपर्छ

July 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरुको बैठकले गम्भीर विषयमा सभापति शेरबहादुर देउवाले आफूहरुको समूहसँग पनि परामर्श गर्नुपर्ने निष्कर्ष निकालेको छ । सो विषयमा मंगलबार सभापतिसँग भेट गरेर ध्यानाकर्षण गराउने निष्कर्ष निकालिएको एक नेताले जानकारी दिए ।...बाँकी

बंगलादेश विमान दुर्घटना  हुदा १९ जनाको मृत्यु

July 21, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
ढाका । बंगलादेशमा वायु सेनाको एफ७ विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । सोमबार सो विमान राजधानी ढाको उत्तरामा माइलस्टोन स्कुल तथा कलेजको भवनमा खसेको थियो । वायु सेना अग्नि नियन्त्रण सेवा तथा...बाँकी

पार्टीको सिद्धान्तबारे जनतालाई राम्ररी बुझाउन सके बहुमत ल्याउन सकिन्छ : देउवा

July 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सिद्धान्तबारे जनतालाई राम्रोसँग बुझाउनसके पार्टीले बहुमत प्राप्त गर्न सक्ने बताएका छन्। कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले सोमबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको सम्मान कार्यक्रममा...बाँकी