Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

पद चाहिंदैन, पार्टीमा राख्ने भए काम देऊ, नत्र बस्न सक्दिनँ : बामदेव गौतम

July 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता बामदेव गौतमले काम दिन नसके पार्टीमा लामो समयसम्म बस्न नसक्ने बताएका छन् । आज कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले आफूलाई पार्टीमा कुनै...बाँकी

भेरी नदीमा टिपर खस्यो : तीन जना बेपत्ता

July 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सुर्खेत । गएराति भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन् । जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको रा १ क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको...बाँकी

प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

July 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । यस्तै, सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा...बाँकी

एमालेले विद्या भण्डारीलाई राजनीतिमा फर्कन नदिने 

July 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ । पार्टीको धारा ८ र ९ देखाउँदै अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा...बाँकी

कांग्रेसका मन्त्रीले खल्तीमा राजीनामा बोकेर बस्नुपर्छ, गलत काम गर्नुपरे प्रधानमन्त्रीको टेबुलमा पड्काइदिनुपर्छु : गगन

July 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको आधारभूत मूल्यमान्यतासँग सम्झौता गर्नुपरेमा सरकार छाडेर हिँड्नुपर्ने बताएका छन्। बिपी स्मृति दिवसमा कांग्रेस चितवनले गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने, ‘हामी सरकारमा एमालेसँग छौं भन्दै गर्दा हाम्रा...बाँकी

विप्लवकाे आरोप  : देशको राजनीति अस्थिर हुनुमा सबैभन्दा बढी दोष माओवादीको छ 

July 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा मुख्य दोषी नेकपा (माओवादी केन्द्र)रहेको आरोप लगाएका छन् । पुष्पलाल स्मृति दिवसका अवसरमा मंगलवार काठमाडौंमा आयोजित र्काक्रमलाई सम्बोधन गर्दै उनले यस्तो...बाँकी

च्यासलतिर आजीवन मरणोपरान्त ओली नै नेतृत्वमा हुनुपर्छ भनेर आरती उतारिँदैछ : घनश्याम

July 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमालेको च्यासलमा जारी बैठकमा अध्यक्ष केपी ओलीलाई मरणोपरान्त नेतृत्व मान्ने भन्दै आरती उतार्ने काम भइरहेको टिप्पणी गरेका छन्। मार्क्सवादी अध्ययन केन्द्रले पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजना गरेको...बाँकी

मनमोहनबाहेक सबै कम्युनिष्ट प्रधानमन्त्री असुलीधन्दामा लागे : जनार्दन शर्मा

July 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं  । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले मनमोहन अधिकारी बाहेकका देशका सबै कम्युनिष्ट प्रधानमन्त्रीहरू असुलीधन्दामा संलग्न रहेको आरोप लगाएका छन्। पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा स्कुल अफ माक्र्सिज्मले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै...बाँकी

म अघि बढिसके, खुट्टा कमाउदिनँ’,मेरो पक्षमा बोल्नेलाई आतंकित पार्ने काम बन्द गरिनुपर्छः  भण्डारी

July 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पछि हट्ने अवस्था नरहेको बताएकी छन् । राजनीतिक रिपोर्टरहरुसँग भंगालमा पूर्वराष्ट्रपति भण्डारीले खुट्टा कमाउने स्थितिमा नरहेको बताएकी हुन् । ‘म अघि बढिसके, खुट्टा कमाउदिनँ’, उनले भनिन् । आफू सक्रिय...बाँकी

राष्ट्रपति भइसकेको व्यक्तिले राजनीति गर्ने होइन, एमालेले गम्भीर गम्भीर निर्णय गर्नुपर्छ : कांग्रेस

July 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा सक्रिय भएको विषयमा नेपाली कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेको छ। आज बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पूर्वपदाधिकारी र सभापति देउवाले पूर्वराष्ट्रपति पुनस् राजनीतिमा सक्रिय हुनु उचित नभएको निष्कर्ष...बाँकी