January 1, 2026 |
Posted by Pradip Nepali |
शिक्षा,
समाचार
काठमाडौं, पुस १७- काठमाडौं जिल्लाको पूर्वी क्षेत्रमा पर्ने गोकर्नेश्वोर नगरपालिका वडा नम्बर ५, जोरपाटीमा रहेको न्युटन इन्टरनेशनल कलेजले स्नातकोत्तर तहको अध्यापन सुरु गरेको छ। उच्च शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यका साथ कलेजले स्नातकोत्तर तहमा जनसंचार...बाँकी December 31, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । सशस्त्र प्रहरी बलका डीएसपी प्रकाश कोइरालाको मृत्यु भएको छ । कोइराला इलामको पशुपतिनगर गुल्ममा कार्यरत डीएसपी हुन् । बुधबार उनी सीमावर्ती क्षेत्र मानेभञ्ज्याङमा पेट्रोलिङ गरेर फर्किएका थिए । उनी फर्कनासाथ कार्यालयमै ढलेका थिए...बाँकी December 31, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
समाचार
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। आज प्रकाशित सूचना अनुसार, पेट्रोलमा ४ रुपैयाँ, डिजेलरमट्टितेलमा ५ रुपैयाँका दरले मूल्य घटाइएको...बाँकी December 31, 2025 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य,
समाचार
काठमाडौं । वीर अस्पतालले पहिलो पटक १०३ वर्षीया वृद्धाको दुर्लभ न्यूरोसर्जिकल शल्यक्रिया गरेको छ। काठमाडौंको कोटेश्वर निवासी १०३ वर्षीया महिलाको सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार उनको मस्तिष्कमा ठूलो रक्तस्राव ९ब्रेन हेमरेज० भएको...बाँकी December 31, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुने दाबी गरेकी छिन् । राजनीतिक दल र युवा पुस्ताबीचको निरन्तर सम्वादले मुलुक तोकिएकै मितिमा निर्वाचन हुने अवस्था पुगेको उनको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासंघले...बाँकी December 31, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । विशेष अदालतले घुस लिएर भ्रष्टाचारको आरोप खेपेका पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा राख्न आदेश दिएको छ । बुधबार विशेष अदालतमा उपस्थित भएका उनको बयानपछि थुनछेक बहस भएको थियो । विशेष अदालतले वेबसाइटमा अपडेट गरेको...बाँकी December 31, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । विभिन्न माग राख्दै अनसनरत डा निकोलस भुसालको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि वीर अस्पताल लगिएको छ । काठमाडौंको माइतीघर मण्डलामा ९ दिनदेखि अनसनरत भुसालको स्वास्थ्यमा समस्या भएपछि नेपाल चिकित्सक संघको पहलमा उपचारका लागि...बाँकी December 31, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापा पार्टीमा नहुँदा अपूर्ण जस्तो लागिरहेको र अब पूर्ण भएको बताएका छन् । आज राप्रपा–राप्रपा नेपालबीचको एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका...बाँकी December 31, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)बीच पार्टी एकता भएको छ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकीकरण भएसँगै राजावादी शक्तिहरू एकीकृत भएका हुन्...बाँकी December 31, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
जनकपुरधाम । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज चार वटा दलबाट ६ जना मन्त्री नियुक्त गरेका हुन् । नेपाली कांग्रेसबाट शंकर चौधरी वन तथा वातावरण मन्त्री र श्यामप्रसाद पटेल...बाँकी