Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

राष्ट्रपति  रामचन्द्र पौडेल अस्पताल भर्ना

October 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जेनजी प्रतिनिधिहरूसँग शीतल निवासमा छलफल गर्दागर्दै अस्वस्थ भएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। आज बिहान प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजीका प्रतिनिधिसँग छलफल गर्दागर्दै राष्ट्रपति बिरामी परेका हुन्। त्यसपछि उनलाई महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक...बाँकी

राष्ट्रपतिको स्वास्थ्यमा समस्या आएपछि जेनजीसँग बैठक सोमबारलाई सारियो

October 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
राष्ट्रपतिको स्वास्थ्यमा समस्या आएपछि जेनजीसँग बैठक सोमबारलाई सारियो काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या आएपछि आज हुने भनिएको जेनजीसँगको बैठक सोमबारलाई सारिएको छ। राष्ट्रपतिसँग वार्तामा बस्न नपाएको भन्दै जेनजीका प्रतिनिधिले शीतलनिवास अगाडि नाराबाजी समेत...बाँकी

मन्त्री बन्ने चर्चा भएकी टासी ल्हाजोम विवादमा

October 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । तेस्रोपटक विस्तार हुन लागेको मन्त्रिपरिषद्‍मा मन्त्री बन्ने चर्चा भएकी टासी ल्हाजोम विवादमा तानिएकी छन् । सोमबारसम्म विस्तार गर्ने तयारी भएको मन्त्रिपरिषद्मा टासी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने समाचार प्रकाशित भएका थिए...बाँकी

केपी ओली अस्वस्थ भएपछि एमाले सचिवालय बैठक स्थगित

October 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली विरामी भएपछि स्थगित भएको हो । अध्यक्षलाई रुघा लागेको भन्दै बैठक भोलि ११ बिहान बजे बस्ने...बाँकी

घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर बारामा १ जनाको मृत्यु, २ गम्भीर घाइते

October 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बारा । बारामा छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा पुरिँदा एक जना महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ रहेको ढिस्कोमा उनीहरू आज...बाँकी

राष्ट्रपति, प्रधानमन्त्री र जेनजी अगूवाहरूबीच त्रिपक्षिय शीतल निवासमा वार्ता

October 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मन्त्रीपरिषद विस्तार र सरकार सञ्चालनका विषयमा राष्ट्रपति, प्रधानमन्त्री र जेनजी अगूवाहरूबीच अहिले बैठक बस्न लागेको छ । शीतल निवासमा बैठकका लागि बोलाइएको जेनजी अगूवा मिराज ढुंगानाले बताए । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषदलाई पूर्णता...बाँकी

बीपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन

October 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काभ्रेपलाञ्चोक । गत साताको बाढीले क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाउने कार्यलाई तीव्रता दिइएसँगै १९ स्थानमा ‘डाइभर्सन’ बनाएर अवरुद्ध राजमार्ग आजदेखि खुलाइएको छ । शुक्रबार साँझ क्षतिग्रस्त सम्पूर्ण खण्डमा ‘ट्रयाक’ खुलाए पछि परीक्षण...बाँकी

नोभेम्बर १ देखि चीनबाट हुने आयातमा थप सय प्रतिशत कर लगाउने ट्रम्पकाे घोषणा

October 11, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर १ देखि चीनबाट हुने आयातमा थप सय प्रतिशत भन्सार कर लगाउने घोषणा गरेका छन्। ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले अमेरिकाले आवश्यक सफ्टवेयर निर्यात पनि नियन्त्रण गर्ने बताएका छन्।...बाँकी

कैलालीमा एक युवकको बीभत्स हत्या, टाउको बोकेर प्रहरीमा पुगे २ जना

October 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
धनगढी । कैलालीमा एक युवकको बीभत्स हत्या गरिएको छ । घोडाघोडी नगरपालिका–८ मा गएराति २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरिएको छ । हत्या आरोपमा सोही वडाका १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय...बाँकी

विश्वकप छनोट : लगातार दोस्रो जितसहित नेपाल समूह विजेता

October 10, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । जापानविरुद्ध पाँच विकेटको जित निकालेसँगै नेपाल समूह ‘बी’ को विजेता बन्दै आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा प्रवेश गरेको छ । आज ओमानको अल अमेरतमा सम्पन्न खेलमा जापानले दिएको १३२ रनको...बाँकी