January 1, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
सुनसरी । सुनसरीको कोशी गाउँपालिकामा सशस्त्र प्रहरीको गोली लागेर भएको मृत्यु पश्चात् उत्पन्न तनाव मत्थर पार्न प्रशासन र स्थानीय प्रतिनिधिबीच ५ बुँदे सहमति भएको छ। बिहीबार प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बसेको सर्वपक्षीय छलफलले...बाँकी January 1, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंबीच छलफल भएको छ। प्रसाईंको टोलीसँग प्रधानमन्त्री कार्कीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता गरेकी हुन्। प्रसाईंले आफूहरूले राख्दै आएका मागको कार्यान्वयनका लागि सरकारको...बाँकी January 1, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
नवलपरासी । नवलपरासी पश्चिममा दुईजना मजदुर उद्योगमै मृत भेटिएका छन्। बर्दघाट नगरपालिका-१२ कजडैयास्थित टायल उद्योगमा कार्यरत दुईजना मजदुर आज बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। मृत भेटिएका मजदुरमा एक नेपाली र...बाँकी January 1, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवार सूचीमा परेका पर्वतारोही टासी लाक्पा शेर्पाले नाम फिर्ता लिन चाहेको बताएका छन् । आफ्नै कर्ममार्फत् देशको लागि सक्दो योगदान दिने भन्दै उनले उम्मेदवार सिफारिसबाट नाम फिर्ता लिन...बाँकी January 1, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । अंग्रेजी नयाँ वर्षको पहिलो दिन आज नेपालभर राष्ट्रिय पोसाक तथा राष्ट्रिय टोपी दिवस विभिन्न कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ। ‘नेपाली टोपीः हाम्रो शान, हाम्रो पहिचान’ तथा मौलिकता, सम्पदा र धरोहर संरक्षणका नारासहित देश-विदेशमा...बाँकी January 1, 2026 |
Posted by Pradip Nepali |
राजनीति,
समाचार
काठमाडौं, पुस १७- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेत्री कुन्ती पोखरेलले अब सम्झौतामा होइन, स्पष्ट धारमा राजनीति गर्ने समय आएको बताउनु भएको छ । अंग्रेजी बर्ष २०२६ को अवसरमा शुभकामना दिदै पोखरेलले यस्तो बताउनु भएको हो...बाँकी January 1, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
रसुवा । रसुवागढी अन्तर्राष्ट्रिय नाका आजदेखि पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ । गएको असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले मितेरी पुल बगाएपछि पूर्ण रूपमा बन्द भएको नाका बिहीबार बिहानदेखि सञ्चालनमा ल्याइएको रसुवाका प्रमुख जिल्ला...बाँकी January 1, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६...बाँकी January 1, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तरल राजनीतिक परिस्थितिमा अग्रगामी शक्तिबीच आपसी समझदारी र राष्ट्रिय एकता आजको आवश्यकता बनेको बताएका छन् । सन् २०२६ सुरु भएको अवसरमा शुभकामन व्यक्त गर्दै प्रचण्डले...बाँकी January 1, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
सुनसरी । सुनसरीको कोसी गाउँपालिका-१ स्थित पुरी टोलमा बुधबार राति सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक स्थानीयको मृत्यु भएको छ। तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय...बाँकी