आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

घट्यो हवाइ भाडा, कहाँ जान कति लाग्छ ?

January 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा न्यूनतम हवाइ भाडा घटाएको छ। आयल निगमले यही पुस १६ गते हवाइ इन्धनको साबिक मूल्यमा प्रतिलिटर ६ रुपैयाँ घटाएको थियो। सोही आधारमा प्राधिकरणले शुक्रबारदेखि लागू हुने गरी...बाँकी

गुल्मीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, २ जना घाइते

January 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बुटवल । गुल्मीमा विद्यार्थी बोकेर वनभोज हिँडेको बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । पिकनिकका लागि हिँडेको लुम्बिनी प्रदेश ०० ख ०३५५ नम्बरको बसले शुक्रबार लु...बाँकी

पोखरामा आजदेखि चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने

January 2, 2026 | Posted by Pradip Nepali |  समाचार
कास्की । पोखरामा आजदेखि चार दिनसम्म दैनिक बिहान ६ देखि ११ बजेसम्म पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ। कुँडहर सबस्टेशनको १३२ केभी बसबार स्तरोन्नति कार्यका कारण विजयपुरदेखि हरिचोकसम्मका धेरैजसो क्षेत्रमा बिजुली कटौती हुने...बाँकी

तोलामा २९ सय रुपैयाँले बढ्यो सुनको मुल्य

January 2, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं । तीन दिन लगातार ओरालो लागेको सुनचाँदीको मूल्य शुक्रबार उकालो लागेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख...बाँकी

पाकिस्तानी र बंगलादेशी मोडेलेको प्रतिशोधी राजनीतिले नेपालमा पनि टुसा हाल्न थाल्यो :  गोकुल बास्कोटा

January 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले प्रतिशोधी राजनीतिले नेपालमा पनि टुसा हालेको बताएका छन्। शुक्रबार बिहान सामाजिक सञ्जालमा उनले पाकिस्तानी र बंगलादेशी मोडेलेको प्रतिशोधी राजनीतिले नेपालमा पनि टुसा हाल्न थालेको दाबी गरेका हुन्। उनले...बाँकी

देउवाले कांग्रेस शीर्ष नेतालाई बोलाए छलफलमा

January 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको तयारीमा लागेपछि सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन् । उनले शुक्रबार बिहान छलफलका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूलाई महाराजगञ्जस्थित...बाँकी

पोखरामा शुक्रबारदेखि चार दिनसम्म बिजुलीको लाइन काटिने

January 1, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
पोखरा । पोखरामा भोलिदेखि चार दिनसम्म बिजुलीको लाइन काटिने भएको छ। कुँडहर सबस्टेसनमा १३२ केभी बसबार मर्मत गर्न दैनिक ५ घण्टा लाइन काटिने नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले जनाएको छ। बिहान ६ बजेदेखि ११...बाँकी

गगन-विश्वले गरे नियमित महाधिवेशन स्थगनको घोषणा

January 1, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित महाधिवेशन स्थगित भएको बताएका छन् । आज साँझ संयुक्त विज्ञप्ति जारी गर्दै थापा र शर्माले विकल्प विशेष महाधिवेशन मात्रै भएको बताएका हुन् ।...बाँकी

जाँचबुझ आयोग अध्यक्ष भन्छन् : ओलीलाई बयानका लागि पत्र काट्दैछौं, नआए त्यतिबेलै कुरा हुन्छ

January 1, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहिर सञ्चारकर्मीसँगको कुराकानीमा जाँचबुझ आयोगका अध्यक्ष...बाँकी

दुर्गा प्रसाईंको चेतावनी : जनमतसंग्रहबारे सरकारले आइतबारसम्म निर्णय नलिए आन्दोलन गर्छौं

January 1, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीसहितको उपस्थितिमा बिहीबार सिंहदरबारमा भएको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले...बाँकी