Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

गोठाटार हत्याकाण्ड : एक युवतीसहित तीन जना पक्राउ, यसरी गरिएको थियो हतियारको व्यवस्थापन

September 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असोज १४- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्या गरेको आरोपमा एक युवतीसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ का २१ वर्षीया मनोरम मियाँ, १९...बाँकी

मन्दिरभित्र पसेको भन्दै दलितमाथि वडाअध्यक्षद्धारा निर्घात कुटपिट

September 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
बाजुरा, असोज १३- बाजुरामा पुजा गर्ने समयमा मन्दिर पसेको भन्दै एकजना दलित निर्घात रुपमा कुटिएका छन्। नवरात्री बस्न भनेर पुख्र्यौली ठेगाना बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर ५ नुवाघर घर भइ हाल कञ्चनपुर बस्दै आएका टेकेन्द्र...बाँकी

मानव अधिकार कैदीबन्दी न्यायिक सरोकार मंचद्धारा जेलमा रहेका बालबालिकालाई सहयोग

September 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असोज १३- मानव अधिकार कैदीबन्दी न्यायिक सरोकार मंच नेपालले जेल जीवन बिताई रहेका ५ बर्ष मुनिका बालबालिकाहरुलाई सहयोग गरेको छ । संस्थाले केन्द्रीय कारागार सुन्धारामा पुगेर त्यहाँ रहेका कैदी तथा बन्दीका ११ जना बालबालिकाहरुलाई...बाँकी

एकीकृत समाजवादीले १७ सिट पाउने

September 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असोज १३- एकीकृत समाजवादीले १७ सिट पाउने भएको छ । सत्ता गठबन्धनको बुधबार बसेको बैठकले समाजवादीलाई १७ दिन दिने करिब सहमति भएको हो । जसअनुसार समाजवादीले इलाम १, रौतहट १, बारा ४, धादिङ १,...बाँकी

चुनाव खर्च नबुझाउने जनप्रतिनिधिलाई माफी दिन नगरपालिका संघ बागमती प्रदेशको अनुरोध

September 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असोज १२- निर्वाचन खर्च विवरण नबुझाएका मेयर र उपमेयरका उम्मेदवारलाई जरिवाना तोक्ने निर्वाचन आयोगको निर्णय प्रति नगरपालिका संघ बागमती प्रदेश समितिले ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार गोकर्ण रिसोर्टमा भएको कार्यक्रममा नगरपालिका संघ बागमती...बाँकी

फरार भएको छैन भन्दै भीम रावलले ओलीलाई दिए यस्तो जवाफ

September 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौ, असोज १२- एमालेका नेता भीम रावलले आफू पार्टी कमिटीसँग निरन्तर सम्पर्कमै रहेको बताएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता रावल सम्पर्कमै नरहेको भन्दै एमालेका सुदूरपश्चिम प्रदेशका नेताहरूसँग चासो राखेपछि रावलले आफु फरार...बाँकी

दसैंमा गाउँ फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढ्यो, २० लाखले काठमाडौं उपत्यका छोड्ने

September 26, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं,असोज १०- बडा दसैंमा काठमाडौं उपत्यकाबाट आफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । अहिले दैनिकरुपमा नागढुङ्गा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या ५० हजार भन्दामाथि रहेको छ । यस पटक...बाँकी

चालक निस्किएपछि एक्कासी टिपर आफैं गुडेर पस्यो घर भित्र

September 24, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, असोज ८- काठमाडौंको चन्द्रागिरि नगरपालिका–१३, लामाचौरमा शुक्रबार राति एक टिपर घर भित्र पसेको छ । सवारी चालक आशिष अर्यालले ग्राभल लिएर आएको टिपर रोकेर बाहिर निस्किएका पछि एक्कासी टिपर आफैं गुडेको हो । प्रहरी...बाँकी

नेपाल राष्ट्रिय निर्माण मा.वि.को व्यवस्थापन समिति अध्यक्षमा प्रकाश फुयाल चयन

September 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असोज ७- काठमाडौं कागेश्वोरी मनोहरा नगरपालिका वडा नम्बर-६ मा रहेको नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा प्रकाश फुयाल चयन भएका छन् । सोहि वडाका वडाध्यक्षसमेत रहेका फुयाल विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष बनेका...बाँकी

तिम्लामा जीप दुर्घटना : एकको मृत्यु, दुई घाइते

September 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असोज ७- दार्चुलाको अपिहिमाल गाउँपालिका–५ तिम्लामा बिहीबार राति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा जिपमा सवार अपिहिमाल गाउँपालिका–६ का १८ वर्षीय दिनेश सिंह...बाँकी