October 12, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, असोज २६- रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-२ सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ। सत्ता गठबन्धनबाट एकीकृत समाजवादीले प्रतिनिधिसभामा पाएको एक सिट पनि गुमेको छ। बैंकिङ कसुरमा कालोसूचीमा परेकालाई उम्मेदवार...बाँकी October 12, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, असोज २५- आफ्नै श्रीमतीलाई जेल हाल्ने भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर-१ बस्ने फुर्वा दोर्जे मोक्तानविरुद्ध भक्तपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । सिन्धुपाल्चोक पिपलडाँडा–८ स्थायी घर भई हाल काठमाडौं जिल्ला गोकर्णेश्वर–५ नयाँ...बाँकी October 11, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, असोज २५- आसन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनबाट माओवादी नेतृ ओनसरी घर्ती, नेकपा एमालेबाट मणिराम फुँयाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुन्तीदेवी पोखरेलको उम्मेदवारी परेको छ । यस क्षेत्रबाट अन्य...बाँकी October 7, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
कावासोती, असोज २१– पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ को बगुवनमा नारायणी नदीमा आएको बाढीले ७० घर डुबानमा परेका छन् । मध्यवर्ती क्षेत्रका कारण गाउँपालिकाको सडक सञ्जालबाट जोडिन नसकेको वडा नं १ को बगुवन चारैतिरबाट नारायणी...बाँकी October 7, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
दाङ, असोज २१- नेकपा एमालेकी नेतृ गंगा चौधरी सत्गौवाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । विहीबार फेसबुकमा एक स्टाटस लेख्दै थारूले टिकट नपाएपछि दाङ क्षेत्र नं १ बाटै स्वतन्त्र चुनाव लड्ने घोषणा गरेकी हुन् ।...बाँकी October 7, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
बागलुङ, असोज २१- बागलुङ नगरपालिका वडा नम्बर ११ को तल्लो रामतोलामा पहिरो खसेको एक महिना भयो। महिना दिनदेखि निरन्तर बगेको पहिरोका कारण यहाँका दर्जनौं घरपरिवारले दसैंको टीकासमेत आफ्नो घरमा बसेर लगाउन पाएनन्। भदौको १९ गतेदेखि...बाँकी October 7, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, असोज २१- शुक्रबार बसेको सत्ता गठबन्धनको बैठकमा जनता समाजवादी पार्टी (जसपा) अनुपस्थित भएको छ । प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्न २ दिन बाँकी रहँदा पनि सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँटमा कुरा मिल्न सकेको छैन ।...बाँकी October 7, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
बारा, असोज २१- पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको तीन नम्बर पुल नजिक भएको बस दुर्घटनामा मृत्यु हुनेको सख्या १७ जना पुगेको छ । भरतपुरको चितवन मेडिकल कलेजमा गएराती एक बालिकाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १७ पुगेको...बाँकी October 7, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काडमाडौं, अशोज २१- काठमाडौंको चन्द्रागिरीमा रहेको रेक्की ध्यान केन्द्रमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्रमा गएराति पहिरो खसेको थियो । उक्त...बाँकी September 30, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, असोज १४- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-६ ले साँझ ८ बजेपछि मदिरा तथा मदिरा जन्य पदार्थ बिक्रि वितरणमा पूर्ण रुपमा रोक लगाएको छ । कार्यालयले शुक्रबार (आज) एक सूचना जारी गर्दै वडाभित्र संचालित...बाँकी