Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

देउवालाई एकीकृत समाजवादीले भोट नहाल्ने

October 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असोज ३०- सत्तारूढ गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) ले डेडल्धुरामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भोट नहाल्ने भएको छ । डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यका लागि उठेका देउवाको साटो एकीकृत समाजवादीले कांग्रेस (बिपी)...बाँकी

सत्यमोहन जोशीको अन्तिम संस्कार नहुने, केमिकल प्रयोग गरेर अध्ययनका लागि राखिने

October 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असोज ३०- आइतबार बिहान निधन भएका शताब्दी पुरुष सत्यमोहन जोशीको अन्तिम संस्कार नहुने भएको छ । यसअघिनै मृत्युपछि आफ्नो शरीर दान गरिसकेका जोशीको शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राखिने भएको हो । अन्तिम...बाँकी

जन्मथलोबाट सुरु गरे नरबहादुर श्रेष्ठले चुनावी अभियान, गरे यस्तो प्रतिबद्धता

October 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दोलखा, असोज ३०- नेकपा एमालेको तर्फबाट प्रदेशसभा दोलखा ‘क’ का उम्मेदवार नर बहादुर श्रेष्ठले आफ्नै जन्मथलोबाट चुनावी अभियान सुरु गरेका छन् । श्रेष्ठले शनिबार जन्मथलो मेलुङ गाउँपालिका वडा नम्बर–४ भेड्पुको लामाटार पिपलबोटको चौताराबाट चुनावी अभियान...बाँकी

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

October 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असोज ३०- शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । आइतबार बिहान ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा जोशीको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि...बाँकी

काठमाडौं-२ ओनसरी घर्ती : भन्छिन्- ‘जनताको विकासको चाहना पूरा गर्न आएकी हुँ’

October 15, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असोज २९- पूर्वसभामुख ओनसरी घर्तीले जनताको विकासको चाहना सम्बोधन गर्न आफू काठमाडौं-२ बाट उम्मेदवार बनेको बताएकी छन् । सामाजिक सञ्जालमार्फत् मतदानका लागि अपिल गरेको भिडिओ क्लिप सार्वजनिक गर्दै माओवादी केन्द्रको स्थायी समिति सदस्यसमेत रहेकी...बाँकी

काठमाडौं क्षेत्र नम्बर-२ मा इन्जिनियर कृष्णराम पुरीको स्वतन्त्र उम्मेदवारी किन ? यस्ता छन् एजेण्डा

October 14, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असोज २८- प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका कृष्णराम पुरीले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । कागेश्वरी मनोहरा नगरपालिका-७ मा एक कार्यक्रमको आयोजना गरी चुनावी घोषणापत्र सार्वजनिक तथा पहिलो...बाँकी

मन्त्रिपरिषद् बैठकले गर्यो यस्ता महत्वपूर्ण निर्णयहरु, के-के हुन् ?

October 14, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असोज २८- सरकारले विदेशी लगानीको न्युनतम सीमा प्रतिविदेशी लगानी कर्ता २ करोड रुपैयाँ तोक्ने निर्णय गरेको छ । शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले विदेशी...बाँकी

प्रभु साह एमालेको साधारण सदस्यसमेत नरहने गरी निष्कासित, जिल्ला कमिटी नै विघटन

October 14, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असोज २८- एमालेले स्थायी समिति सदस्य प्रभु साहलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको छ । शुक्रबार एमाले महासचिव शंकर पोखरेलले साहलाई पार्टी विरोधी गतिविधि गरेको आरोपमा पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेका...बाँकी

मुख्यमन्त्री राउतले बर्खास्त गरे कांग्रेसका मन्त्रीहरू

October 14, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
जनकपुरधाम, असोज २८- मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका मन्त्रीहरूलाई बर्खास्त गरेका छन् । संघीय सरकारमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरूलाई हटाएको बदलामा राउतले प्रदेश सरकारमा रहेका...बाँकी

आफ्नै श्रीमतीलाई जेल हाल्ने फुर्वा पक्राउ, कहाँ थिए उनि ?

October 14, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असोज २७- आफ्नै श्रीमतीलाई जेल हाल्ने भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर-१ बस्ने फुर्वा दोर्जे मोक्तान पक्राउ परेका छन् । बिहिबार (हिजो) बिहान ७:४० भकुन्डेबेंसीबाट फुर्वालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजु...बाँकी