Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

गायिका बुनु उप्रेतीमाथि कुटपिट

October 18, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, कात्तिक १- ललितपुरको टिकाथलीमा गायिका बुनु उप्रेतीमाथि कुटपिट भएको छ । सार्वजनिक सडक मिचेको आरोपमा स्थानीयले उनलाई कुटपिट गरेका हुन् । महालक्ष्मी नगरपालिका–६ स्थित टिकाथलीमा आफ्नो घर अगाडीको सडकमा गायिका उप्रेतीले गमला राखेकी थिइन्...बाँकी

सल्यानमा अरिंगालले लियो आमा–छोरीको ज्यान

October 18, 2022 | Posted by Pradip Nepali |  समाचार, समाज
दाङ, कात्तिक १- सल्यानमा अरिंगालको टोकाइबाट आमा–छोरीको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सिद्धकुमाख गाउँपालिका–१ हाम्फालकी २१ वर्षीया शोभा बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ती बुढाथोकी रहेको जिल्ला...बाँकी

जजिराले रोक्यो दैनिक उडान, विमान कुरेर रातभरी बसे यात्रु

October 17, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
भैरहवा, असोज ३१- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हुँदै आएको एक मात्र उडान पनि जजिरा एयरवेजले रोकेको छ । यात्रु नभएको बताउँदै जजिराले दैनिक हुँदै आएको उडानलाई सातामा तीन पटक गर्ने जानकारी दिएको छ । जजिरा...बाँकी

एमाले दोलखाबाट प्रदेशसभा ‘क’ का उम्मेदवार नर बहादुर श्रेष्ठ, यस्तो छ राजनीतिक पृष्ठभूमि

October 17, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दोलखा, असोज ३१- नेकपा एमालेको तर्फबाट प्रदेशसभा दोलखा ‘क’ का उम्मेदवार नर बहादुर श्रेष्ठले आफ्नै जन्मथलोबाट चुनावी अभियान सुरु गरेका छन् । श्रेष्ठले शनिबार जन्मथलो मेलुङ गाउँपालिका वडा नम्बर–४ भेड्पुको लामाटार पिपलबोटको चौताराबाट चुनावी अभियान...बाँकी

बालकृष्ण शिवाकोटीको उद्घोष : समृद्ध दोलखाको योजना साकार पार्नेछु

October 17, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दोलखा, असोज ३१- नेकपा एमाले दोलखाको प्रतिनिधिसभाका उम्मेद्वार बालकृष्ण शिवाकोटीले समृद्ध दोलखाको योजना साकार पार्न आफ्नो उम्मेद्वारी भएको बताएका छन् । ​​​​​​​मेलुङ गाउँपालिकामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै शिवाकोटीले यस्तो बताएका हुन् । सभालाई सम्बोधन...बाँकी

ओली ज्ञानेन्द्रभन्दा पनि निरंकुश भए : घनश्याम भुसाल

October 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असोज ३०- नेकपा एमाले परित्याग गरेर रुपन्देही १ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओली पूर्व राजा ज्ञानेन्द्रभन्दा पनि निरंकुश भएको टिप्पणी गरेका छन् । आइतबार...बाँकी

सन्दीपले भने- सँगै बसेका हौं तर बलात्कारकाे कुरा झुटो हाे

October 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असोज ३०- नाबालिग बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेले बयानकाे क्रममा सँगै बसेकाे बताएका छन् । उनले साबिती बयान दिने क्रममा भनेकाे कुरा एक प्रहरी अधिकृतले उदृत गर्दै भने, आराेपी सन्दीपले हाेटलमा सँगै...बाँकी

हँसिया हथौडा र रुखलाई पहिले नै एक बनाइसकेका हौं : प्रचण्ड

October 16, 2022 | Posted by Pradip Nepali |  राजनीति, समाचार
काठमाडौं, असोज ३०- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धेरै पहिलेदेखि नै हँसिया हथौडा र रुख चिन्ह एक बनाइसकेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित काठमाडौं क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश...बाँकी

शताब्दी पुरुष सत्यमोहनको निधनमा एक दिन सार्वजनिक विदा

October 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असोज ३०- शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले एक दिन सार्वजनिक विदा दिने तयारी गरिरहेकाे छ । शताब्दी पुरुष जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने निर्णय गर्ने संस्कृति,...बाँकी

ओनसरी घर्तीले पार्टीभन्दा राष्ट्रको हित हेर्नुहुन्छ- प्रधानमन्त्री देउवा

October 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असोज ३०- प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं-२ मा सत्ता गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी नेता ओनसरी घर्तीले पार्टीभन्दा पनि राष्ट्रको हित हेर्ने बताएका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले घर्तीले सभामुख हुँदा निष्पक्ष...बाँकी