Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

देउवाको गृह जिल्लामा कांग्रेसको वडा समितिले निर्वाचन बहिष्कार गर्ने !

October 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
धनगढी, कात्तिक ६- प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा वडा समितिले निर्वाचन बहिष्कार गर्ने भएको छ । भागेश्वर गाउँपालिका-५ को नेपाली कांग्रेसको वडा समितिले मंसिर ४ मा हुने प्रतिनिधि सभा...बाँकी

रावल र भुसाललाई ओलीले भने- पार्टीको पक्षमा एक शब्द बोल्नु छैन, के को टिकट?

October 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, कात्तिक ५- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय भीम रावल र घनश्याम भुसालले टिकट नपाउनु स्वाभाविक रहेको बताएका छन् । ललितपुरमा आयोजित कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै ओलीले एमालेको पक्षमा नबोल्ने र पार्टीको आन्दोलनको...बाँकी

सशस्त्रको ट्रक दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो

October 22, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
बुटवल, असोज ५- कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ । दुर्घटनामा सशस्त्र प्रहरी हवल्दार रमेश चौधरी, सहायक हवल्दार रमेश चौधरी, जवान जनक चौधरी र साइकल यात्री बाणगंगा नगरपालिका-३...बाँकी

बेलुका ७ बजेसम्म मात्रै देउसी-भैलो खेल्न पाइने

October 22, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सुर्खेत, कात्तिक ५- जिल्ला प्रशासन कार्यालय सुर्खेतले देउसी-भैलो कार्यक्रम बिहान ७ देखि बेलुका ७ बजेसम्म मात्रै खेल्नका लागि समय तोकेको छ । तिहारको समयमा दियो, मैनबत्ती, पालाहरु बाल्ने एवम् विद्युतीय उपकरणहरु प्रयोग गरी दीपावली मनाउँदा...बाँकी

देउवा-प्रचण्ड-माधवको संयुक्त अपिल : यस्ता छन् नीति, कार्यक्रम र प्रतिवद्धता

October 18, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, कत्तिक १- नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ४ मंसिरको चुनावपछि पनि गठबन्धन सरकार बनाउने साझा प्रतिवद्धता गरेका छन् । सत्ता गठबन्धनमा रहेका पाँच दलले देशभर सिट बाँडफाँट गरेर साझा उम्मेदवार...बाँकी

एमालेले गरेको गठबन्धन अपवित्र : माधव नेपाल

October 18, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, कात्तिक १- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेले गरेको गठबन्धन अपवित्र भएको आरोप लगाएका छन् । अध्यक्ष नेपालले गणतन्त्र र संविधान जोगाउने काम गरेकाले सत्तारुढ गठबन्धन भने पवित्र भएको दाबी गरे । उनले...बाँकी

डेंगुबाट निधन भएकी कलाकार घ्लानका परिवार भेट्न पुगिन् ओनसरी घर्ती

October 18, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, कात्तिक १- पूर्वसभामुख तथा माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले डेंगुबाट निधन भएकी कलाकार सुशीला घ्लान तामाङका परिवारलाई भेटेर समवेदना प्रकट गरेकी छन् । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि...बाँकी

मैले हार्नु भनेको तपाईंहरूले आफैँलाई हराउनु हो : रामचन्द्र पौडेल

October 18, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, कार्तिक १- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेसम्मको उलपब्धि रक्षा गर्नको लागि गठबन्धन बनेको दाबी गरेका छन् । तनहुँ क्षेत्र नम्बर १ मा मंगलबार बिहान कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफूहरूले विकास निर्माणका...बाँकी

मतदाता रिझाउन खेतबारीमा धान काट्न थाले उम्मेदवारहरु

October 18, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सल्यान,कात्तिक १- कात्तिक र मंसिर किसानहरूका लागि अन्न भित्र्याउन महिना हो। यतिबेला किसानहरू अन्नबाली भित्र्याउन खेतबारीमा व्यस्त छन्। मतदाता खेतबारीमै भेटिने भएपछि मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा चुनावका उम्मेदवारहरू खेतीबारी र घरघरमा...बाँकी

कांग्रेसका बागी उम्मेदवार भुसालले गरे उम्मेदवारी निष्क्रिय, रामकुमारी झाक्रीलाई समर्थन गर्ने

October 18, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, कात्तिक १- गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका बागी उम्मेदवार नेपाली कांग्रेस नेता दामोदर भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय गराएका छन् । उनले सोमबार आफ्नो उम्मेदवारी निष्क्रिय भएको पत्रकार सम्मेलन गरी बताए । गुल्मीको...बाँकी